अनु पराजुली, आयुष्मा कार्की, निरेश कार्की, अरुण सापकोटा लगाएत कलाकारको अभिनयमा “चकचके”

अनु पराजुली, आयुष्मा कार्की, निरेश कार्की, अरुण सापकोटा लगाएत कलाकारको अभिनयमा “चकचके”
काठमाण्डौ बैशाख १४ - हरेक नेपालीहरुको बाल्यकाल निकै स्मरणयोग्य हुने गर्दछ । आफुले डन्डी बिगो खेलेको, संगै स्कुल पढ्दा अन्यकौं क्रियाकलाप गरेको लगाएत थुप्रै ति बिगत सम्झिंदा साँच्चै त्यो बाल्यकाल पुनः फर्किए हुन्थ्यो नि जस्तो लाग्ने गर्दछ । तर चाहेर पनि हामि ति अवस्थामा पुग्न सक्दैनौं । यो हुँदा विभिन्न गीत संगीतबाट झल्को भने मेट्न सक्छौं । हो अहिले त्यस्तै बाल्यजिबनको झल्को मेटाउने गीत भर्...

‘सुनिश्चित श्रम जीवन निर्माण एमालेको गन्तव्य’

‘सुनिश्चित श्रम जीवन निर्माण एमालेको गन्तव्य’
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक परिवर्तन, आर्थिक विकास र सुनिश्चित श्रम जीवन निर्माण नेकपा एमालेको गन्तव्य भएको बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै उनले औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई पार्टीले सधैं सम्मान गर्ने बताएका छन्। ‘एमाले नेतृत्वको सरकारले औद्योगिक वातावरण एवं श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गर्‍...

श्रमिकको संघर्षबाट परिवर्तन र उपलब्धि सम्भव छ : प्रधानमन्त्री देउवा

श्रमिकको संघर्षबाट परिवर्तन र उपलब्धि सम्भव छ :  प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकहरूको एकता र संघर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन र हरेक लोकतन्त्र प्राप्तिको आन्दोलनमा श्रमिक वर्गको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे। मुलुकको आर्थिक सामाजिक क्ष...

पाककलाको रियालिटी शो ‘सेफ नेपाल’ आउँदै, प्रियंका कार्यकारी निर्माता

पाककलाको रियालिटी शो ‘सेफ नेपाल’ आउँदै, प्रियंका कार्यकारी निर्माता
काठमाडौं । पाककला सम्बन्धी टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’ प्रसारणमा आउने भएको छ । अभिनेत्री प्रियंका कार्कीको कार्यकारी निर्माण रहने शोको शुक्रबार भक्तपुरमा औपचारिक घोषणा गरियो । यसअघि हिमालय टीभीमा रोडिज रियालिटी शो निर्देशन गरेका सिमोस सुनुवारले ‘सेफ नेपाल’लाई निर्देशन गर्ने भएका छन् । ‘अरुले गर्न नसकेको काम हामीले अघि बढाएका छौं,’ सुनुवारले भने । कार्यक्रमको औपचारिक घोषणासँगै प्रतिस्पर्धीक...

मायाको नाटकमा गरिमाको अहिलेसम्मकै बेजोड अभिनय

मायाको नाटकमा गरिमाको अहिलेसम्मकै बेजोड अभिनय
काठमाडौँ । गायक प्रमोद खरेलको स्वर रहेको मायाको नाटक बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । दिनेश राज पुरीको शब्द शृजना रहेको गीतमा नबिन कार्कीको संगीत रहेको छ । विशाल निरौलाको एरेन्ज र मिक्सिगं रहेको गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय गरिमा शर्मा र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । त्रिकोणत्मक प्रम कथामा आधारित रहेको भिडियोमा बिक्रम र गरिमाका अलावा संगम मल्ल ठकुरीको अभिनय द...

आधुनिक गीतिसंग्रह ‘खुशीको खुराक’ सार्वजनिक

आधुनिक गीतिसंग्रह ‘खुशीको खुराक’ सार्वजनिक
काठमाडौं । गीतिसंग्रह निकाल्नु अत्यान्तै दुर्लभ भएको अवस्थामा आधुनिक गीतिसंग्रह ‘खुशीको खुराक’ सार्वजनिक गरिएको छ । गीतकार वीरेन्द्र पाठकको रचना एवं संगीतकार प्राज्ञ सुनिल मास्केको संगीत रहेको गीतिसंग्रहमा ६ गीत समावेश छन् । राजधानीस्थित इमेज एफएममा एक कार्यक्रमकाबीच गीतकार पाठक, संगीतकार मास्के, सञ्चारकर्मीहरु नरेश भट्टराई, कृष्ण आचार्य र सुमन बैरागीले गीतिसंग्रह सार्वजनिक गरेका हुन् । गीतिसं...

आजको पञ्चाङ्ग र राशिफल (२०७९ वैशाख १८ गते आइतबार), Daily Horoscope of Sunday 1th May 2022

आजको पञ्चाङ्ग र राशिफल (२०७९ वैशाख १८ गते आइतबार), Daily Horoscope of Sunday 1th May 2022
आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज पनि स्वास्थ्य भरपर्दो रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानशिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । आज रोकिएका सबै काम पूरा हुनेछन् तर समयको सही उपयोग अवश्य गर्नुहोला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज पनि समय खरा...

गोपाललाई ‘आँप’, बालेनलाई ‘लौरो’, ‘भुइँकटहर’ निर्वाचन चिह्न

गोपाललाई ‘आँप’, बालेनलाई ‘लौरो’, ‘भुइँकटहर’ निर्वाचन चिह्न
काठमाडौं, १७ वैशाख निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयहरूबाट उम्मेदवारहरूलाई निर्वाचन चिह्न दिन थालेको छ । दलको आधिकारिक उम्मेदवारले दलकै निर्वाचन चिह्न पाउँदा स्वतन्त्र वा बागी उम्मेदवारले भने आयोगले यसअघि तय गरेको ४० प्रकारका चिह्नमध्येबाट पाइरहेका छन्। निर्वाचनमा सर्वाधिक चर्चा भएको भरतपुर महागरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले भुइँकटहर निर्वाचन चिह्न पा...

बाल श्रम सम्बन्धी ५ औ विश्व सम्मेलन दक्षिण अफ्रिकाको डर्बनमा मे १५ देखी २०सम्म आयोजना हुदैँ

बाल श्रम सम्बन्धी ५ औ  विश्व सम्मेलन दक्षिण अफ्रिकाको डर्बनमा मे १५ देखी २०सम्म आयोजना हुदैँ
काठमाडौं । दक्षिण अफ्रिकाको डर्वनमा आयोजना हुने बालश्रम सम्बन्धी पाँचौ विश्वव्यापी सम्मेलनमा नेपालको तर्फबाट प्रस्तुत गरिने प्रतिवेदनको तयारी स्वरूप सुझाव सङ्कलन सुरू भएको छ । बालहिंसा विरूद्ध क्रियासिल राष्ट्रिय कार्य समन्वय समुहद्वारा वल्र्ड भिजन इन्टरनेशनलको सँगको सहकार्यमा देशभर बालश्रम न्युनिकरणका लागि बनाउनुपर्ने योजना तथा सम्मेलनमा सहभागी हुँदा नेपालको तर्फबाट प्रस्तुत गर्ने कार्ययोजन...

साउनमा आँधी तुफान २

साउनमा आँधी तुफान २
काठमाडौँ, वैशाख १६ गते । चलचित्र ‘आँधी तुफान २’को पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र साउनमा प्रदर्शनमा आउने भएको छ भने चलचित्रको पोस्टरमा मुख्य कलाकारलाई स्थान दिइएको छ । लेडिज एक्सन चलचित्रले नारी शक्तिको काथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताउनुभयो । २०६३ सालमा निर्माण भएको ‘आँधी तुफान’को सिक्वेललाई यस पटक मदन घिमिरेले निर्देशन गर्दै हुनुहुन्छ । ओम साई भक्त मुभी प्रा...