एनिमेटेड फिल्मबारे तालिम दिन हलिउड कम्पनीले काठमाडौंमा एकेडेमी खोल्ने

एनिमेटेड फिल्मबारे तालिम दिन हलिउड कम्पनीले काठमाडौंमा एकेडेमी खोल्ने
काठमाडौं । हलिउड फिल्मको एनिमेसन निर्माण कम्पनी इन्सेसेन्ट रेनले एनिमेटेड फिल्म बनाउने तालिम सञ्चालन गर्न काठमाडौंमा एकेडेमी स्थापना गर्ने भएको छ । इन्सेसेन्ट रेन र ट्रु नर्थ एसोसिएट्सले एनिमेसन गर्ने जनशक्ति उत्पादन गर्न सहकार्यको घोषणा गरेका छन् । जसअनुसार एनिमेसन, भिजुअल इफेक्ट्स (भीएफएक्स) र फिल्म निर्माणमा जनशक्ति उत्पादन गर्ने एकेडेमी सञ्चालनमा ल्याउन लागिएको हो । इन्सेसेन्ट रेनल...

अस्ट्रेलिया बासिको सहयोगको उपरास्ट्रपती द्वारा प्रशंशा

अस्ट्रेलिया बासिको सहयोगको उपरास्ट्रपती द्वारा प्रशंशा
काठमाडौं । उपराष्ट्रपती नन्दबहादुर पुनले अस्ट्रेलियाबासि नेपालीहरूले नेपालमा शिक्षा क्षेत्रमा गरेको सहयोगको उच्च प्रशंशा गर्नुभएको छ । नेपालमा पारदर्शी रुपमा समाजसेवा गर्न सजिलो बनाउने वेबसाइटको शुभारम्भ गर्दै उपरास्ट्रपति नन्दबहादुर पुनले बिदेशमा रहेका नेपालीहरुले गरेको काम निकै महत्वोको हुने गरेको बताउनुभयो । समाजसेवामा पारदर्शिता मुख्य चुनौती भएकाबेला स्वर्णिम युग फाउन्डेसनले निर्माण...

गीतकार हरिहर खनियाको ‘म हराएको छैन…’ सार्वजनिक (भिडियोसहित)

गीतकार हरिहर खनियाको ‘म हराएको छैन…’ सार्वजनिक (भिडियोसहित)
पोखरा । गीतकार हरिहर खनियाको ‘म हराएको छैन...’ बोलको गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ । आदर्श म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा रचना र सङ्गीत दुवै खनियाको रहेको छ । सन्तोष रुचालको स्वर रहेको गीतको म्युजिक भिडियोमा भूपेन्द्र ढकाल र सरिता दानकुटीको मुख्य अभिनय रहेको छ । माओवादी जनयुद्धमा लागेकी महिलासँग नायकले बिहे गरेपछि उसले भोग्नुपरेको पीडा र विछोडको कथा भिडियोम...

ममता र डिआरको ‘चाँदनी’ सार्वजनिक

ममता र डिआरको ‘चाँदनी’ सार्वजनिक
काठमाडौंँ । गायिका ममता गुरुङ र डा. डिआर उपध्यायको स्वर रहेको गीत ‘चाँदनी’ सार्वजनिक भएको छ । गीतमा गायक उपध्यायको शब्द तथा संगीत छ । रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा कामृद्धि श्रेष्ठको अभिनय देख्न सकिन्छ । श्रेष्ठलाई मोडलिङमा गीतकार उपध्यायलेनै साथ दिएका छन् । ५ मिनेट भन्दा लमो गीतको म्युजिक भिडियो एउटै झोलुङ्गे पुलमा छायांकन सकिएको छ । सम्भवत एउटै पुलमा पुरै म्युजिक भिडियो छायांकन भ...

ब्युटिसियन ट्यालेन्ट नेपालको दोश्रो अडिसन १० चैतमा, पहिलो अहिडसनबाट १२ जना छानिए

ब्युटिसियन ट्यालेन्ट नेपालको दोश्रो अडिसन १० चैतमा, पहिलो अहिडसनबाट १२ जना छानिए
काठमाडौं, ८ चैत नेपाल भरका व्युटिसियनहरुको लागि आयोजना गरिँदै आएको ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२ चौथो सिजनको दोश्रो अडिसन काठमाडौंको रविभवन स्थित रोज सिप विकाश तालिम केन्द्रमा यही बिहिबार चैत १० गते बिहान ११ बजेबाट सुरु हुने भएको छ । पहिलो अडिसन चैत ७ गते सोही स्थानमा सम्पन्न भएको हो । यो प्रतियोगितामा भाग लिन चाहनेहरुले सम्बन्धित फेसबुक पेजमा गएर सम्पर्क गर्न आयोजक विलक्षण क्रियसनले जनाएको छ ।...

बर्षको सर्बोत्कृष्ट संगीतकारको अवार्ड हात पार्न सफल भए शिखर सन्तोष

बर्षको सर्बोत्कृष्ट संगीतकारको अवार्ड हात पार्न सफल भए शिखर सन्तोष
दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ मा संगीतकार तर्फको विधामा लोकप्रिय संगीतकार शिखर सन्तोषले अवार्ड चुम्न सफल भएका छन् । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा समाजसेवी चन्द्र बहादुर चन्दको सभापतित्व रहेको थियो । कार्यक्रममा गीतसंगीत, चलचित्र तथा सौन्दर्यका विविध ६५ विधामा अवार्ड प्रदान गरिएको थियो ।...

फ्यान यूकेको निर्माणमा बनेको ‘हामी नेपाली हामी गोर्खाली’ लाई दुई विद्यामा अवार्ड प्राप्त

फ्यान यूकेको निर्माणमा बनेको ‘हामी नेपाली हामी गोर्खाली’ लाई दुई विद्यामा अवार्ड प्राप्त
लण्डन । नेपाल चलचित्र कलाकार संघ यूके (फ्यान यूके) ले निर्माण गरेको ‘हामी नेपाली हामी गोर्खाली’ नामक नेपाली राष्ट्रिय गीतले दुई विद्यामा अवार्ड प्राप्त गरेको छ । सघंले निर्माण गरेको राष्ट्रिय गीतको भिडियोले ‘नेपाली कला संस्कृति तथा संगीत अवार्ड २०७८’ को दुई विद्यामा अवार्ड पाएको हो । नेपाल चलचित्र विकास वोर्ड चाबहिलमा सम्पन्न दोस्रो अवार्ड वितरण समारोहमा ‘हामी नेपाली हामी गोर्खाली’ ले उत्कृष्ट ...

साहित्यकार वियोगी काइँलाको ‘ओ नुमा’

साहित्यकार वियोगी काइँलाको ‘ओ नुमा’
काठमाडौं । साहित्यकार वियोगी काइँलाको ‘ओ नुमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रमोद खरेलको स्वर, शान्तिराम राईको संगीत र पदम राना मगरको संगीत संयोगज रहेको छ । भिडियोको निर्माण गोमा देवी चेम्जोङले गरेका हुन् भने निर्देशन हाङ चेम्जोङले गरेका हुन् । कालिन्चोक, सिन्धुपाल्चोकको फ्लिमसिटि लगायतका विभिन्न सुन्दर दृष्यहरुमा छायांकन गरिएको यस भिडियोमा सुम्निामा खापुङ र आनन सिंहलाई फिचरिङ...

नीताको फिल्म ‘ह्रस्वदीर्घ’को निर्देशकमा चन्द्र पन्त

नीताको फिल्म ‘ह्रस्वदीर्घ’को निर्देशकमा चन्द्र पन्त
काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’को निर्देशकमा चन्द्र पन्त अनुबन्धित भएका छन् । सुरुमा नीताले नै फिल्मको निर्देशन गर्ने भनिएको यो फिल्ममा सोमबार पन्तलाई अनुबन्ध गरिएको हो । युवापुस्ताको प्रेमकथामा बन्न लागेको फिल्मको मुख्य भूमिकामा स्वयं नीता र हरिहर अधिकारी फिचर्ड हुँदैछन् । रिलमा मात्र होइन, रियल लाइफमा पनि यो जोडी प्रेम सम्बन्धमा छ । अनलाइन...

चलचित्र ‘लाखे’ भदौंमा रिलिज हुने

चलचित्र ‘लाखे’ भदौंमा रिलिज हुने
काठमाडौँ– चलचित्र ‘लाखे’ आउँदो वर्षको भदौं ३१ गते रिलिज हुने भएको छ । केही समयअघि मात्र मुस्ताङ पुगेर क्लाइमेक्स छायांकनका गरेको चलचित्र निर्माण टिमले वितरक तय गर्दै फिल्म रिलिजको घोषणा गरेको हो । आरआर फिल्मस्का लागि रोहित कट्टेल र रत्न श्रेष्ठले फिल्म वितरण गर्नेछन् । कार्यकारी निर्माता हरि मल्ल ठकुरी रहेको फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बा, व...