अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार समर्पण गरिँदै

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार समर्पण गरिँदै
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ’अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार–२०२१’ शनिवार एक समारोह बीच सर्जकहरूलाई समर्पण गरिने भएको छ। अनेसास बोर्ड अफ ट्रस्टिज पुरस्कार समितिको आयोजनामा हुने यो कार्यक्रममा ११ जना सर्जक पुरस्कृत हुनेछन्। अनेसासले सन् २००३ देखि हरेक दुई–दुई वर्षमा प्रदान गर्दै आएको यो पुरस्कार कोभिडको महामारीका कारण यसपटक ...

यस्तो छ तपाईको राशिफल

यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले...

प्रणय दिवसमा अनाथ बालबालिकालाई मिसेस नेपाल उर्मिलाको सहयोग

प्रणय दिवसमा अनाथ बालबालिकालाई मिसेस नेपाल उर्मिलाको सहयोग
काठमाडौ, ३ फागुन ‘मिसेस नेपाल ग्लाम–२०२१’ बिजेता उर्मिला कार्कीले यसपटकको प्रणय दिवस तथा आफ्नो जन्म दिन अनाथ बालबालिकाको सेवा गरेर विताएकी छिन् । काठमाडौंको मुलपानी फुयाँल गाउँमा रहेको ‘स्नेह बाल आश्रम’मा उनले प्रणय दिवस तथा जन्म दिन मनाएकी हुन् । हास्य कलाकार सुलेमान शँकर ‘इकु’ले सञ्चालन गरेको सो आश्रममा आश्रित १४ जना बालबालिकालाई उर्मिलाले खाना खुवाईन् । बिगतमा साथीहरुलाई पार्टी दिएर जन्मदिन म...

नेपाली बब मार्ली गंगा बरदानको ६९ औं जन्मोत्सव धरानमा

नेपाली बब मार्ली  गंगा बरदानको ६९ औं  जन्मोत्सव धरानमा
धरान / नेपाली बब मार्लीको रुपमा सुपरिचित लोक गायक गंगा बरदान मास्के ६९ बर्षमा पुगेको उपलक्ष्यमा संगीत क्षेत्रमा निरन्तरता तथा सुस्वास्थ्यको कामना गर्दै एक समारोहका बीच मंगलबार धरानको कोरियनमान्डू रेस्टुरेन्टमा जन्मदिन मनाइएको छ । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न कार्यक्रममा धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ , गीतकार मिना सिंगक सुब्बा , कोरियनमाण्डू रेस्टुरेन्टका संचालक रो...

दिक्तेल बजारमा चिल्ड्रेनपार्क निर्माण

दिक्तेल बजारमा चिल्ड्रेनपार्क निर्माण
खोटाङ, ३ फागुन खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा चिल्ड्रेनपार्क निर्माण गरिएको छ । व्यावसायिक प्रयोजनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँगको साझेदारीमा दिक्तेलको रत्नपार्कमा सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण गरिएको हो । भाडावापत मासिक न्यूनतम दुई लाख ९७ हजार राजस्व संकलन गर्ने श्रोतकारुपमा विकास गर्नेगरी...

दिक्तेलमा फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण

दिक्तेलमा फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण
खोटाङ, ३ फागुन आगलागीको उच्च जोखिममा रहेको खोटाङको दिक्तेलबजारमा फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको छ । दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तरगत दिक्तेलबजारका १० स्थानमा फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको हो । खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुग्दा मंगलबार फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण गरिएको छ । दिक्तेलबजारमा आगलागी भएको बेलामा पानीको फोहरा फालेर दमकल सरह उपयोग गर्ने गरी फायर ह...

दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं । दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ को उत्कृष्ट  मनोनयन सार्वजनिक भएको छ । क्रियटिभ इन्साइट मिडियाको आयोजना तथा शु्भकामना मिडियाको व्यवस्थापनमा गत वर्षबाट सुरु भएको यो अवार्डमा विभिन्न ५१ विधाका स्रष्टा र सिर्जनाको सहभागीबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । अवार्डमा राष्ट्रिय भाव, पप, आधुनिक, लोकदोहोरी, लोकआधुनिक, चाड पर्व विशेष, भाषाभाषीका गीत एवं संस्कृति झल...

कृष्ण सेन्चुरीको निर्देशन/ सागर सुनार र स्मृति थापाको अभिनयमा चिन्ता नलिनु,गित को म्युजिक भिडियो हेर्नुहोस् भिडीयो सहित ,,,

कृष्ण सेन्चुरीको निर्देशन/ सागर सुनार र स्मृति थापाको अभिनयमा चिन्ता नलिनु,गित को म्युजिक भिडियो  हेर्नुहोस् भिडीयो सहित ,,,
फाल्गुण ३ गते मगलबार मोहन बिरही सिपाली दोहा कतार वैदेशिक रोजगारी सङसङ्गै "प्रवास कतार लाई मिनि नेपाल भनेर चिन्न सकिन्छ । रोजगारी सिससिलामा कतार मा कार्यरत कृष्ण सेन्चुरी एक पछी अर्को गर्दै धेरै म्युजिक भिडियो हरु निर्देशन गरिसकेका छन् । बहुचर्चित लोक गायिका देवि घर्ती र अनिल विश्वकर्माको सुमुधुर स्वर सङ्कलप सुवेदीको लय सिर्जना कृष्ण सुनार को उत्कृष्ट सब्द मा रहेको लोक गित चिन्ता न...

टिकटक भाइरल “उलुलु” ले थप उचाई प्राप्त गर्दै (भिडियो सहित)

टिकटक भाइरल “उलुलु” ले थप उचाई प्राप्त गर्दै (भिडियो सहित)
काठमाण्डौ माघ २४ - स्थायी घर नुवाकोट भएका लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठ द्वारा सृजित गीत "उलुलु" अहिले चर्चाको शिखरमा रहेको छ । त्यसो त दिनेशको संलग्नतामा रहेको यस अगाडिका प्रस्तुति सुनन  मया, गैरी पिपल लर्के बर, रानी हजुर, सुन सरकार, रुपै रैछ मोहनी लाउने, मुखमा हान्दिने, डोरी गाँसेको, लगाएतका थुप्रै गीतहरु अशंख्य श्रोता एवं दर्शकहरुको मनमा बस्न सफल भएको छ । उनि काँठ क्षेत्रका कलाकार हुन् ...

पूर्णको ‘माया लाईदेउन’मा वर्षा र पलको रोमान्स ( भिडियो )

पूर्णको  ‘माया लाईदेउन’मा वर्षा र पलको रोमान्स   ( भिडियो )
काठमाडौँ । 'भ्यालेन्टाइन डे' को कोसेली स्वरूप अमेरिकाको पेन्सलभेनियामा बस्दै आएका गायक पूर्ण लामिछाने ( अविरल ) ले आफ्नो बिल्कुलै नयाँ साँगीतिक सौगात 'माया लाईदेउन' सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक पूर्ण लामिछाने ( अविरल ) को सुमधुर स्वर सुन्न सकिन्छ। स्वयम् गायक लामिछाने शब्द रहेको यस गीतलाई चर्चित संगीतकार शंकर थापा 'स्माइल'ले संगीतवद्द र...