प्रणय दिवसको शुभकामना

प्रणय दिवसको शुभकामना
बिनय बिष्णु के. सी. बिराटनगर । प्रणय दिवसको शुभकामना सबै प्रेमिल मनहरुलाई बडो अचम्म छ यो प्रेम ! नजिक हुदॉंको आभाष, टाढॉं हुदाको तृष्णा, मनको आवेग, एकान्तको पिडा, पाउने आशा, गुमाउने डर, ओहो बडो अजिब छ यो प्रेम ॥  

उपप्रमुख कार्की पहिलो मेयरको उमेदवारकको हकदार

उपप्रमुख कार्की पहिलो मेयरको उमेदवारकको हकदार
विराटनगर ,२ फागुन : विराटनगर महानगरपालिकाको मेयरको उमेदवारको पहिलो हकदार हालकी उपप्रमुख (ईन्दु)ईन्दीरा कार्की हुन । उप प्रमुख भईसकेपछी प्रमुखमा दावि रहनुस्वभाविक हो । उनि स्पस्ट र सफा मनकी छिन । जनताको काम गर्ने हिसावमा एक्सन ओरेन्टेड छिन । उनि झुटो बोल्दीनन । नहुने कामलाई पनि हुन्छ भनेर अल्झाउदिनन । जनतालाई झुटा आश्वासन बाँढदिनन । हुन्छ भने हुन्छ हुदैन भने हुदैन भन्छीन । हाल उनको उपचार सकिएको ...

‘माया गर्न मन छ’ मा रोमान्टिक अन्दाजमा पुष्प र शिल्पा

‘माया गर्न मन छ’ मा रोमान्टिक अन्दाजमा पुष्प र शिल्पा
काठमाडौँ । ‘भ्यालेन्टाइन डे’ नजिकिदै गर्दा माया प्रेमका गीतहरु बजारमा भित्रिने क्रम बढ्न थालेको छ । यस्तैमा भ्यालेन्टाइमको अवसर पारेर गजलकार चन्द्र प्रसाई ‘परिष्कृत’ को नयाँ रोमान्टिक गीत ‘माया गर्न मन छ’ सार्वजनिक गरिएको छ । प्रविन बेडवालको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । गीतमा संगीत संयोजन फणीन्द्र राईको छ । गीतमा प्रेमीले प्रेमीकालाई माया गर्न मन भएकोले आफ्नो अंगालोमा आउन आ...

दिपा घिमिरेको स्वरमा ‘दुई दिने चोला’ सार्वजनिक

दिपा घिमिरेको स्वरमा ‘दुई दिने चोला’ सार्वजनिक
गीतकार/गायक प्रदिप चापागाईं र दिपा घिमिरेको स्वरमा 'दुई दिने चोला' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रदिप चापागाईकै शब्द तथा सन्जिब सिंहको संगीत सुन्न सकिन्छ । गीतमा संगीत संयोजन बड्स ब्यान्डका सुदिप सिंहको छ। प्रेम दिवसको अवसर परेर सार्वजनिक गरिएको गीतमा प्रकृति श्रेष्ठ र अनिल थापा देखिएका छन् । गीतको म्युजिक भिडियोलाई अष्ट्रेलियामा छायांकन गरिएको हो । नमित चन्द ठकुरीले निर्दशन...

भोली देखी सिनेमा हल खुल्ने

भोली देखी सिनेमा हल खुल्ने
काठमाडौं, २९ माघ कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरु १ फागुनवाट खुल्ला हुने भएका छन् । जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरु खुल्ला हुने भएका हुन । सिनेमा हल खुल्ला हुने बितिक्कै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने छन् ।

सरगम राईको‘माया गाढा छ’मा कविता नेपाली र विजु पार्की जोडी

सरगम राईको‘माया गाढा छ’मा कविता नेपाली र विजु पार्की जोडी
काठमाडौं । मोडल कविता नेपाली र विजु पार्कीले गायक सरगम राईको गीत ‘माया गाढा छ’मा जोडी बाँधेका छन् । गायक सरगम राईको पछिल्लो गीत ‘माया गाढा’मा यो जोडी निकै जमेको छ । विदेशी गायिका बानी राइटले गीतमा स्वरमा साथ दिएकी छन । गायक सरगम राईको शब्द, संगीत र गायन रहेको सार्वजनिक गीतमा कविता र विजु को जोडी निक्कै सुहाएको छ । सार्वजनिक म्यूजिक भिडियोमा युवापुस्ताको खुशीको क्षणलाई चित्रण गरिएको छ। केशव ...

गायक केशव राज अवस्थी शिरिषको स्वरमा ”झुपडी“सार्वजनिक

गायक केशव राज अवस्थी शिरिषको स्वरमा ”झुपडी“सार्वजनिक
काठमाण्डौं गायककेशव राज अवस्थी शिरिषको स्वरमा रहेको ”झुपडी“गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा रहेको छोरो र आमा विचको प्रेमको भावलाई गीतमा समेटिएको छ । आमाको मुहारमा खुशी ल्याउनको लागी परिवारको मायाबाट टाडा भएका पिडालाई गीतमा ब्यक्त गरिएको छ । देव बोहराको शब्द तथा रमेश विश्वासको संगीत गीतमा रहेको छ । कृष्ण बावुको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । झुपडि गीतको भिडियोमा देव बो...

दिपमाला बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौं साधारणसभा सम्पन्न

दिपमाला बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौं साधारणसभा सम्पन्न
काठमाडौं को गोकर्णेसश्वर, जोरपाटी स्थित दिपमाला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पाचौं बार्षिक साधारणसभा 2078 माघ 27 गते बिहिवारका दिन संस्थाका अध्यक्ष श्री हरु कुमार भण्डारी को अध्यक्षता मा सम्पन्न भएको छ।कार्यक्रम लाई मनिशा राजवंशीले संचालन गर्नुभएको हो।बार्षिक साधारणसभा गोकर्णेश्वर नगरपालिका सहकारी शाखा प्रमुख श्री दिपक थापाको प्रमुख आतिथ्यतामा भएको थियो। विशेष अतिथिमा अखिल नेपाल खेलकुद म...

प्रदिप र सविता अभिनित ‘सुनन’ सार्वजनिक ( भिडियो )

प्रदिप र सविता अभिनित ‘सुनन’ सार्वजनिक ( भिडियो )
काठमाडौं - प्रणय दिवस नजिकिदै गर्दा प्रेमिल शैलीका म्युजिक भिडियोहरु सार्वजनिक हुने क्रम बढ्दो छ। यसैक्रममा प्रतिभाशाली युवा गायक ओजस्वी प्रदिप धमलाले 'सुनन' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा स्वयम् गायक धमलाको शब्द संगीत रहेको छ। शिवम रसाइलीले यस गीतलाई संगीत संयोजन गरेका हुन्। अनिल कटुवालले छायाँकन र सम्पादन गरेको यस भिडियो...

हाङको निर्देशनमा मेचु र रुक्सानाको ‘उड्नु छ’ सार्वजनिक (भिडियो सहित)

हाङको निर्देशनमा मेचु र रुक्सानाको ‘उड्नु छ’ सार्वजनिक (भिडियो सहित)
लोकप्रिय गायीका मेचु धिमाल र द भ्वाईस अफ किड्स नेपालकी फिनालिष्ट रुक्साना लिम्बूको सुमधुर आवाजमा सजिएको गीत ‘उड्नु छ’ सार्वजनिक गरिएको छ । अहिलेका व्यस्त निर्देशक हाङ चेम्जोङको निर्देशनमा मेचु धिमाल र रुक्साना लिम्बूकै अभिनय रहेको गीत ‘उड्नु छ’ भिडिायो गायीका मेचु धिमालकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । गायीका मेचु धिमालकै शव्द तथा संगीतमा सजिएको गीतको संगीत संयोजन, मिक्सिङ त...