दोस्रो कार्यकालमा ताकाइचीको कडा एजेन्डा

दोस्रो कार्यकालमा ताकाइचीको कडा एजेन्डा
टोकियो । भारी मतान्तरसहितको चुनावी विजयपछि साने ताकाइची बुधबार पुनः जापानको प्रधानमन्त्रीका रूपमा नियुक्त हुँदै हुनुहुन्छ । संसद्बाट हुने यो पुनर्नियुक्ति औपचारिक प्रक्रिया मात्र भए पनि यसले उहाँलाई दोस्रो कार्यकालमा देशलाई थप रूढिवादी तथा सुरक्षा-केन्द्रित दिशातर्फ अघि बढाउने स्पष्ट सङ्केत दिएको छ । तल्लो सदनका ४६५ सिटमध्ये दुई तिहाइ बहुमत हासिल गरेको उहाँको लिबरल डेमोक्रेटिक पार्टीलाई विधेयक ...

बुढीगंगा तीनका सापकोटा राप्रपामा प्रवेश

बुढीगंगा  तीनका सापकोटा राप्रपामा प्रवेश
महेश भट्टराई / विराटनगर  । बुढीगंगा गाउँपालिका  मोरंगका चर्चित युवा तथा समाजसेवी दिनेश सापकोटा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । आज विशेष कार्यक्रम गरि राप्रपाले उनलाई पार्टीमा प्रवेश गराएको छ । बुढीगंगा गाउँपालिका भित्र भएका भ्रष्टाचार, विकृति, फाेहर मैला, प्रदूषण जस्ता विषयमा सापकोटाले खराे रूपमा प्रश्न उठाउने काम गर्दै आएका थिए । पालिकाका समस्या ...

रहमानको मन्त्रिपरिषद् घोषणा

रहमानको मन्त्रिपरिषद् घोषणा
ढाका । भारी चुनावी विजयपछि बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले ५० सदस्यीय मन्त्रिपरिषद् घोषणा गर्दै सङ्कटग्रस्त अर्थतन्त्र पुनर्जीवित गर्ने र क्षेत्रीय तथा आन्तरिक सुरक्षाका चुनौती सामना गर्ने सङ्केत गर्नुभएको छ । सन् २०२४ को घातक विद्रोहपछि अन्तरिम प्रशासनमार्फत सञ्चालन हुँदै आएको शासन व्यवस्थाबाट औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएका रहमानले मङ्गलबार पदभार ग्रहण गरेपछि मन्त्रिपरिषद् सार्वजन...

कांग्रेस केन्द्रीय समिति बैठकबाट प्रतिज्ञापत्र पारित

कांग्रेस केन्द्रीय समिति बैठकबाट प्रतिज्ञापत्र पारित
काठमाण्डू । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज भएको भर्चुअल बैठकले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीको प्रतिज्ञापत्र पारित गरेको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकले पार्टीको प्रतिज्ञापत्र सर्वसम्मत पारित गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो । कांग्रेसले आजै जनकपुरमा आयोजित विशेष समारोहमार्फत पार्टीको प्रतिज्ञाप...

युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश

युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
जेनेभा । मस्को र किएभका दूतहरूले बुधबार जेनेभामा अमेरिकी मध्यस्थतामा लगातार दोस्रो दिनको वार्ता जारी राखेर चार वर्षअघि सुरु भएको युद्धपछि उत्पन्न राजनीतिक र सैन्य मतभेदहरूको समाधान खोज्ने प्रयास गरेका छन् । अधिकारीहरूका अनुसार दुवै पक्षले राजनीतिक र सैन्य मार्गदर्शनका विषयमा कार्य समूहमार्फत परामर्श गर्दै छन् र हिजो छलफल गरिएका निर्णयका मापदण्ड र कार्यान्वयनको स्पष्टता सुनिश्चित गर्न प्रयास भइरहेक...

निर्वाचन बहाना कि कमजोर व्यापार ? ‘बिगुल’को प्रदर्शन ५ दिनमै स्थगित

निर्वाचन बहाना कि कमजोर व्यापार ? ‘बिगुल’को प्रदर्शन ५ दिनमै स्थगित
फागुन १ देखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बिगुल’को प्रदर्शन स्थगित गरिएको छ। निर्माता कम्पनी म्याग्नोलिया ग्रुपका अध्यक्ष सूर्यकान्त कोइरालाले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत बुधबार (फागुन ६)देखि अर्को सूचना जारी नभएसम्म फिल्म हलबाट उतारिने जानकारी दिएका छन्। विज्ञप्तिमा आसन्न प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राख्दै सम्बन्धित निकायको सुझाव तथा परिस्थितिको मूल्याङ्कनपछि यस्तो निर्णय लिइएको उल्...

आजको राशिफल ~वि.सं. २०८२ फागुन ०६ गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ फागुन ०६ गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । वृष अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला, यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला । सहयोगीहरूले हात ...

मेलिना राई र उत्तमजंग लिम्बुको स्वरमा नयाँ सांगीतिक प्रस्तुति ‘अमेरिकामा माया’ सार्वजनिक

मेलिना राई र उत्तमजंग लिम्बुको स्वरमा नयाँ सांगीतिक प्रस्तुति ‘अमेरिकामा माया’ सार्वजनिक
काठमाण्डौं / नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को सुमधुर स्वरमा सजिएको यस गीतले वैदेशिक जीवन र प्रेमको भावनात्मक कथालाई प्रस्तुत गरेको छ। गीतको शब्द तथा संगीत नोबिन जेके ले तयार पारेका हुन्। आधुनिक मेलोडी र समसामयिक भावनालाई समेटिएको यस गीतमा रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ भोला पौडेल ले गरेका छन्। स्टुडियो ध्व...

मेयर कोइरालाले भने– अव्यवस्थित सहकारीलाई कानुनी दायरामा ल्याएका छौं

मेयर कोइरालाले भने– अव्यवस्थित सहकारीलाई कानुनी दायरामा ल्याएका छौं
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरमा दर्ता भएका सहकारी संस्थालाई कानुनी मापदण्डअनुसार सञ्चालन गर्न कडाइ गरिएको बताएका छन् । विगतमा अव्यवस्थित तथा नियमविपरीत सञ्चालनमा रहेका सहकारीलाई नियमन गरी कानुनको दायरामा ल्याइएको उनको दाबी छ । महानगरको सहकारी शाखाले आयोजना गरेको दुईदिने ‘सहकारी सञ्चालन तथा व्यवस्थापन’ तालिम उद्घाटन गर्दै मेयर कोइरालाले सहकारी क्षेत्रलाई पारद...

चलचित्र विकास बोर्डद्वारा सार्वजनिक बक्सअफिस रिपोर्ट: ‘आ बाट आमा’ अगाडि, अन्य दुई चलचित्र कमजोर व्यापारमा

चलचित्र विकास बोर्डद्वारा सार्वजनिक बक्सअफिस रिपोर्ट: ‘आ बाट आमा’ अगाडि, अन्य दुई चलचित्र कमजोर व्यापारमा
नेपाली चलचित्रको व्यावसायिक अवस्था सार्वजनिक गर्दै चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेमा २ बक्सअफिस’ले फागुन २ गते शनिबारसम्मको आम्दानी विवरण सार्वजनिक गरेको छ। पछिल्लो रिपोर्टअनुसार प्रदर्शनरत तीन नेपाली चलचित्रमध्ये ‘आ बाट आमा’ ले उल्लेख्य व्यापार गरेको देखिएको छ भने अन्य दुई चलचित्र अपेक्षाकृत कमजोर सावित भएका छन्। गत माघ १६ गतेदेखि प्रदर्शनमा आएको ‘आ बाट आमा’ ले हालसम्म रु ४ करोड ८० लाख ९० हजा...