साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित
माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो । श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गर्न...

मुकुन र सृष्टिको ‘राजाको हात्ती’ सार्वजनिक

मुकुन र सृष्टिको ‘राजाको हात्ती’ सार्वजनिक
काठमाडौँ । गीत 'राजाको हात्ती' सार्वजनिक भएको छ । विदुर तिम्सिना 'देवदूत' ले लेखेका शब्दले अधिकांश नेपालीको बिदेसिनुको पीडा बोल्छ । गीतमा दिनेश गौतम र अनु सिंहको स्वर छ । संगीत संयोजन पुस्तक प्रसादले गरेका हुन् । भिडिओमा बुलबुल फेम्ड अभिनेता मुकुन भुसाल सँगै शारदा गिरी, सृष्टि खड्का, लोकमणि सापकोटा र रचना लामिछाने फिचर्ड छन् । नन्दा अधिकारीको शृङ्गार रहेको भिडिओको छायांकन उत्सव दाहालले गरेका छन्...

गायिका अन्जु पन्तको ’अलायम’ सार्वजनिक

गायिका अन्जु पन्तको ’अलायम’ सार्वजनिक
काठमाण्डौं । सुमधुर स्वरकी धनि गायिका अन्जु पन्त र गायक केशव कसुरको स्वरमा रहेको मौलिक गीत’अलायम’गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ । प्रेमील मनहरुको मनको भावलाई गीतमा समेटिएको छ । आपसमा माया साटासाट गर्नको लागी युगल जोडि आतुर रहेका छन । सुवास संगम राईको शब्द तथा अनिल कोयी राईको संगीत संयोजन गीतमा रहेको छ । मौलिक धारमा निमार्ण गरिएको कारणले पनी आम दर्शक तथा स्रोताले मन...

मन्जुलको ‘जीवन गीत’मा आरोशी र दीपेश ( भिडियो )

मन्जुलको  ‘जीवन गीत’मा आरोशी र दीपेश ( भिडियो )
काठमाडौं । माया प्रेम भन्दा फरक जिन्दगीको यथार्थलाई प्रस्तुत गरिएको ‘जीवन गीत’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा मुर्तिकार, गायक तथा संगीतकार मन्जुल मितेरी र लोकप्रिय गायिका मेलिना राईको युगल स्वर सुन्न सकिन्छ। मन्जुल मितेरीको नै गीतमा शब्द , संगीत रहेको छ। गीतमा वादल लिम्बुको संगीत संयोजन रहेको छ। भिडियोको सम्पूर्ण छायांकन साइप्रसमा गरिएको हो। आना होन्छेनले छायांकन गरेको...

युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुरको बृहत भेला सम्पन्न

युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुरको बृहत भेला सम्पन्न
नेकपा (एकिकृत समाजबादि)को जन बर्गिय सँगठन युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुरले मिती २०७८/०६/१६ गते सनिबारको दिन भक्तपुर नगरपालिका ३ स्थित अजिमा पर्टिप्यलेसमा युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटी अध्यक्ष क. रन्जन मोहन सैन्जु को अध्यक्षतामा संघका केन्द्रिय उपाध्यक्ष क. नितेश पौडेलको प्रमुख आतिथ्यमा युवा संघ नेपाल भक्तपुरको भेला सम्पन गर्यो । उक्त भेलामा प्रमुख अतिथि संघको उपाध्यक्ष क.नितेश पौडेलल...

रानी शाक्यको”सरर दशैं तिहार “सार्वजनिक

रानी शाक्यको”सरर दशैं तिहार “सार्वजनिक
काठमाण्डौं । नेपालीहरुको महान पर्व विजया दशमी तथा दिपावलीको अवसरमा गायिका रानी शाक्यको आवाजमा रहेको ”सरर दशैं तिहार “ गीतको भिडियो सार्वजनिक भएको छ । चाडपर्वले भित्राएको रौनकलाई गीतमा समावेश गरिएको छ । पर्वले भित्राएको उत्साह र उमङगलाई गीतमा ब्यक्त गरिएको छ । राजेश शाक्यको शब्द तथा कल्याण सिंहको संगीत गीतमा रहेको छ । दशैँमा आपसमा मिलेर खुशी साटासाट गर्नको लागी गायिकाले गीत मार्फत आग्रह ग...

तीन स्टार एउटै भिडियोमा, चार देशमा ‘ट्रेन्डिङ’ (भिडियोसहित)

तीन स्टार एउटै भिडियोमा, चार देशमा ‘ट्रेन्डिङ’ (भिडियोसहित)
काठमाडौं : राजेश पायल राई, दयाहाङ राई र विल्सनविक्रम राई फरक–फरक विधाका सर्बाधिक लोकप्रिय कलाकारहरु हुन् । आ–आफ्नो विधामा यी तिनै जनाको गहिरो प्रभाव र हस्तक्षेप छ । राजेश पायल गायनमा, अभिनयमा दयाहाङ र हास्यमा विल्सनविक्रम । यी तिनै चर्चित हस्तीहरु एक साथ एउटै भिडियोमा देखिएका छन् । यी तीन हस्तीको देखिएको गीत ‘देम सारो’ गीतको भिडियो सार्वजनिक गरिएको २४ घण्टा नवित्दै नेपाललगायत चार देशमा ‘ट्रेन्ड...

सुन्दर परियारको शब्द तथा लय सिर्जनामा ’ मर्छु होला मुटु जलेर’सार्वजनिक

सुन्दर परियारको शब्द तथा लय सिर्जनामा ’ मर्छु होला मुटु जलेर’सार्वजनिक
काठमाण्डौँ गायिका मेनुका परियारको आवाजमा रहेको ’ मर्छु होला मुटु जलेर ’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेममा पाएको पिडालाई गीतमा समेटिएको छ । आफुले माया गरेको प्रेमीले छोडेर जादाँको पिडालाई गीतमा समेटिएको छ । सुन्दर परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । हरिष महराको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा विष्णु कुवँरको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा सम्झना कडेँल , विष्णु कुवँर र...

१२ औं उपन्यास मेरी प्रिया ल्याए विश्व किर्तिमानी लेखक डा. उपाध्यायले

१२ औं उपन्यास मेरी प्रिया ल्याए विश्व किर्तिमानी लेखक डा. उपाध्यायले
काठमाडौं, १६ असोज यस अघि ११ ओटा उपत्यास पाठकमाझ ल्याईसकेका उपन्यासकार विश्व किर्तिमान उपन्यासकार तथा गीतकार डा. डीआर उपाध्यायले आफ्नो १२ औं उपन्यास ‘मेरी प्रिया’ बजारमा ल्याएका छन् । शनिबार काठमाडौंमा एक सामारोह आयोजना गर्दै यो पुस्तकको बिमोचन गरियो । यस अघि डा. उपाध्यायका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’ ...

धरानमा एसियाको टप सुरक्षा निगरानी उपकरण दाहुवा ब्रान्डको प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न

धरानमा एसियाको टप सुरक्षा निगरानी उपकरण दाहुवा ब्रान्डको  प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न
धरान / अन्तर्राष्ट्रिय चिनियाँ कम्पनी दाहुवा टेक्नोलोजीका भिडियो सुरक्षा निगरानी उपकरणहरुको प्रवद्र्धनात्मक कार्यक्रम धरानको बराह शपिङ्ग कम्प्लेक्सको हलमा सम्पन्न भएको छ । दाहुवा टेक्नोलोजीका लागि सुनसरीको इटहरी स्थित आधिकारिक विक्रेता हाई टेक कम्प्युटर एन्ड ईलेक्ट्रोनिक्स तथा धरान स्थित आधिकारिक विक्रेता जिग्बी टेक सोलुसन प्रालिको आयोजना तथा नेपालको आधिकारिक विक्रेता टेक वल्र्ड डिस्ट्रिव्युसनक...