शेयर बजारमा फेरि पहिरो

शेयर बजारमा फेरि पहिरो
दसैँपछि कारोबार भएको पहिलो दिन आइतबार दोहोरो अंकले वृद्धि भएको शेयर बजार दोस्रो दिन सोमबार फेरि ओरालो लागेको छ । आज सोमबार बजार मापक नेप्से परिसूचक ६९ दशमलव ५१ अंकले घटेर २ हजार ५ सय ८७ दशमलव ४५ अंकमा झरेको छ । सेन्सेटिभ परिसूचक पनि १२ दशमलव ४३ अंकले घटेको छ । सोमबार कारोबार रकममा पनि गिरावट आएको छ । ८७ लाख ७६ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ९६ करोड ६८ लाख ९९...

सानिमा बैंकमा शंकास्पद कारोबार : कारबाही गर्ने कसले ?

सानिमा बैंकमा शंकास्पद कारोबार : कारबाही गर्ने कसले ?
– द्रव्य शाह बैंकका अध्यक्ष,सञ्चालक,ठूला सेयर लगानीकर्ता र उच्च तहका कर्मचारीबीच आर्थिक साँठगाँठ एवम् लेनदेनको गम्भिर आरोप लागेको सानिमा बैंकलाई नेपाल राष्ट्र बैंकले उन्मुक्ति दिँदै आएको प्रमाण भेटिएको छ । नियमनकारी निकाय केन्द्रीय बैंकले वर्षमा एक पटक गर्नै पर्ने ‘क’ वर्गका वाणिज्य बैंकहरूको स्थलगत निरीक्षण सानिमा बैंकको हकमा पछिल्लो दुई वर्ष भएको छैन । यसअघि २०७४ र २०७६ मा गरिएको निरीक्षणमा ब...

यो मन त मेरो नेपाली हो

यो मन त मेरो नेपाली हो
पोखरा : एलेक्स नौ वर्ष अघि नेपाल आएका हुन्। बेलायतबाट घुमफिर गर्दै आइपुगेका उनलाई नेपाल यति मन पर्‍यो कि यतै बस्न थाले। यहाँका संस्कृति मन पर्‍यो, मान्छे पनि मन पर्‍यो, उनलाई। अझ पोखराको मोहनीमा त उनी भुतुक्कै भए। गीतसंगीत उनको रुचिको विषय हो। संगीतका लागि यहाँका वातावरण प्रेरक ठानेका एलेक्स आफूलाई नेपाली भन्न रुचाउँछन्। ‘मेरो नाम एलेक्सबहादुर नेपाली हो’, उनी भन्छन्। गितार बजाउनु, धुन भर्नु र ...

जिते आरोही, हारे मृत्यु !

जिते आरोही, हारे मृत्यु !
पोखरा । ‘हिमाल चढ्दा कुन पाइला र कुन श्वास अन्तिम हो, थाहा हुँदैन । हिमाल चढ्दै गर्दा फर्किन्न कि जस्तो लाग्छ, तर लक्ष्य महत्वपूर्ण रहेछ । लक्ष्य लिइसकेपछि मृत्युको चिन्ता नहुँदो रहेछ।’ १६ असोज २०७८ मा धौलागिरि हिमाल आरोहण गरेकी पूर्णिमा श्रेष्ठका भनाइ हुन्, यी । आरुघाट, गोरखाकी उनी धौलागिरि आरोहण गर्ने पहिलो महिला हुन् । उनी दोस्रो प्रयासमा धौलागिरि शीखर पुगेकी हुन् । गत वसन्तमा धौलाग...

आजको राशिफल : वि.सं.२०७८ साल कार्तिक ०१ गते । सोमबार । ईश्वी सन् २०२१ अक्टोबर १८ तारिख

आजको राशिफल : वि.सं.२०७८ साल कार्तिक ०१ गते । सोमबार । ईश्वी सन् २०२१ अक्टोबर १८ तारिख
वि.सं.२०७८ साल कार्तिक ०१ गते । सोमबार । ईश्वी सन् २०२१ अक्टोबर १८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि– त्रयोदशी,बेलुकी ०६ बजेर २८ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–पूर्वाभाद्रपदा, दिउसो १२ बजेर २३ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग– ध्रुव, बेलुकी ११ बजेर १३ मिनेट उप्रान्त व्याघात । करण–कौलव, बिहान ०६ बजेर २९ मिनेट उप्रान्त तै...

रामपुरमा खुल्यो फनपार्कः आन्तरिक पर्यटकको घुइँचो

रामपुरमा खुल्यो फनपार्कः आन्तरिक पर्यटकको घुइँचो
रामपुर (पाल्पा), ३१ असोज (रासस) ः रामपुरमै पहिलो पटक खुलेको ‘चिल्डे«न फनपार्क’मा यतिखेर सबैको आकर्षण बढेको छ । बालबालिकालाई लक्षित गरी हालैमात्र रामपुर नगरपालिका–५ स्थित बेझाड खेतमा सुरु गरिएको फनपार्क अहिले पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ । विशेषगरी यहाँ साँझपख आन्तरिक पर्यटकको भीड लाग्ने गरिन्छ । दिनभरको कार्यालयको थकान मेट्ने र बालबालिका भुलाउने माध्यम बनेको छ, फनपार्क । विद्यालय बिदाको स...

कमेडी च्याम्पियन भरतमणिलाई अभिनन्दन

कमेडी च्याम्पियन भरतमणिलाई अभिनन्दन
राष्ट्रिय कमेडी च्याम्पियन भरतमणि पौडेललाई दमकमा अभिनन्दन गरिएको छ । भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुतिले उपाधि जित्न सफल ताप्लेजुङका बासिन्दा पौडेललाई स्थानीय पौडेल युवामञ्चले आज अभिनन्दन गरेको अध्यक्ष थरेन पौडेलले बताउनुभयो । अभिनन्दित व्यक्तित्व पौडेलले सबैको साथ, सहयोग र हौसलाका कारण आफूले उपाधि जित्न सफल भएको उल्लेख गर्दै आफ्नो प्रतिभालाई निरन्तर अघि बढाएर...

एनआरएनएको कार्यकाल ६ महिना थप, प्रतिनिधिका गुनासा सम्बोधन गर्न स्वतन्त्र समिति गठन

एनआरएनएको कार्यकाल ६ महिना थप, प्रतिनिधिका गुनासा सम्बोधन गर्न स्वतन्त्र समिति गठन
लण्डन, ३१ असोज गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानाकारी दिए । कुमार पन्तको अध्यक्षतामा बसेको भरर्चुअल बैठकले संघको १० औं महाधिवेशन तथा निर्वाचन आगामी ३० नोभेम्ताबरभित्र गर्ने निर्णय गरेको छ । ...

पाँच उत्कृष्ट भ्लगर : को-को परे छनोटमा ?

पाँच उत्कृष्ट भ्लगर : को-को परे छनोटमा ?
काठमाडौं : नेपालमा हालसम्मकै ठूलो नगद पुरस्कार रहेको नेपाल भ्लग च्यालेन्जको पाँच उत्कृष्ट प्रतियोगी छनोट भएका छन्। गतसाता निश्चल बस्नेत, सिसन बाँनिया, रोहित शाक्य र मिलन थापा रहेको जुरी मेम्बरले उत्कृष्ट ११ जनाको छनोट गरेका हुन्। झापाका विश्वाश राई, रामेछापका प्रज्वल थापा मगर, गोदावारीका रोशन महर्जन, तनहुँका सुजन गौतम र ललितपुरका आशुतोष बाराहीलाई पब्लिक भोटिङबाट ५ उत्कृष्टमा छनोट भएका छन्। नेपा...

हत्या आशंकित शाहीको होटलमै लडेर मृत्यु – प्रहरी

हत्या आशंकित शाहीको होटलमै लडेर मृत्यु – प्रहरी
नेत्र शाही जुम्ला, असोज ३१ गते । जुम्लाको होटल भ्यालीभ्यूका सञ्चालक मध्यका एक दैलेख निवासी शेरबहादुर शाहीको लडेर ज्यान गएको प्रहरीले जनाएको छ । यही २०७८ असोज २७ गते राति बसपार्क लाइनस्थित होटल भ्यालीभ्यू अगाडि राति भित्र च्यानल गेट चढेर जान खोज्दा लडेर मृत्यु भएको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाक...