प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, यी हुन् थपिएका मन्त्री

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, यी हुन् थपिएका मन्त्री
विराटनगर, ३० भदौ प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँचजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । दुई मन्त्री र तीन राज्यमन्त्री थपिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसी न्यौपाने र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापालाई नियुक्त गरिएको छ । यसैगरी, उद्योग राज्यमन्त्रीमा उत्तम बस्नेत, भ...

‘सक्किगोनी’ अब ‘जेपिटी क्रियसन’ युट्युव च्यानलमा

‘सक्किगोनी’ अब ‘जेपिटी क्रियसन’ युट्युव च्यानलमा
चर्चित हाँस्यटेलिसिरियल 'सक्किगोनी' अन्ततः आफ्नै युट्युव च्यानल मार्फत आउने भएको छ। यस अघि युट्युव राइटस् ओ एस आर डिजिटलले लिएको थियो। ओएसआर संगको सम्झौता अवधी सकिएको र नयाँ सम्झौता नभएको कारण 'सक्किगोनी'को आफ्नै युट्युव च्यानल जेपिटी (जिग्री पाँडे टिम) क्रिएसन अफिसियलबाट सार्वजनिक हुने भएको हो। अब विहिबार राती ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपिटी क्रियसन अफिसियल बाट आउने भएको छ। ओएस आर डिज...

कथानक चलचित्र ‘टुल्की’को टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक

कथानक चलचित्र ‘टुल्की’को टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक
काठमाडौँ। बहुपति प्रथामा आधारित नेपालकै पहिलो कथानक चलचित्र ‘टुल्की’को टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । द पाल्म ग्रुप प्रालीद्वारा निर्माण गरिएको चलचित्र डोल्पा जिल्लाको फोक्सुन्डाे, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा पुगेर छायांकन गरिएको हो । डोल्पा, हुम्ला, मुगु, मुस्ताङ लगायतका हिमाली जिल्लामा कुप्रथाको रूपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई 'टुल्की' मा...

बहुप्रतिभाको धनि पुस्कर पन्तको जन्मदिनमा अनाथ आश्रममा

बहुप्रतिभाको धनि पुस्कर पन्तको जन्मदिनमा अनाथ आश्रममा
काठमाडौँ – अमेरिका निवासी बहुप्रतिभाको धनि चलचित्र निर्माता, गीतकार, मोडल, कलाकार तथा साहित्यकार पुष्कर पन्तले आफ्नो जन्मदिन अनाथ आश्रममा सहयोग गरेर मनाएका छन्। लामो समय देखि सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका पन्त अनाथ असाहयको दुखमा साथ दिन पाउँदा सन्तुष्टि मिलेको बताउछन। जन्मदिनमा तडक-भडक गर्नु भन्दा अनाथ असाहयहरुलाई सहयोग गर्दा सामाजिक क्षेत्रमा टेवा पुग्ने उनको ठम्याई छ। उनले अना...

नेपाली चलचित्र चिट्ठीकाे शुभमुहुर्त सहित छायांकन सुरु

नेपाली चलचित्र चिट्ठीकाे शुभमुहुर्त सहित छायांकन सुरु
काठमाडौ – नेपाली चलचित्र चिठ्ठीको आज शुभमुहुर्त गरिएको छ । चलचि निर्देशक माधव राज खरेलको निर्देशन तथा लेखनमा छायांकन हुन लागेको चलचित्र को आजै शुभमुहुर्त गरि छायांकन सुरु गरिएको छ । काभ्रे तथा काठमाडौं उपत्यकाका विभिन्न स्थान मा छायांकन गरिने चलचित्र मा कलाकार हरु संजित भण्डारी ,श्रीदेव भट्टराई ,नम्रता खरेल,शान्ति प्रिय,,गोपाल ढकाल छन्दे,कन्चन चालिसे खड्बग बहादुर पुनमगर,मुस्कान लामा, मााेहन निराैल...

सेयर बजार १८ दशमलव ५४ अंकले ओरालो

सेयर बजार १८ दशमलव ५४ अंकले ओरालो
काठमाडौं, २९ भदौ साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ओरालो लागेको छ । आज नेप्से १८ दशमलव ५४ अंकले ओरालो लागेर दुई हजार ९२९ दशमलव २८ विन्दुमा पुगेको हो । मंगलबार दुई सय २२ कम्पनीको एक करोड ६३ लाख कित्ता सेयर करोबार भएको छ । पाँच अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको कारोबार भएको छ । आज सबै समूहका उपसूचांक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जिवन बिमा समूहको सूचक ओरालो लागेको छ...

ओमानविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

ओमानविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने
काठमाडौं, २९ भदौ आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज (मंगलबार) घरेलु टोली ओमानसँग खेल्दैछ । अल अमेरात क्रिकेट मैदानमा घरेलु टोली ओमानिवरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले हिजो अमेरिकाविरुद्ध खेल्ने सेट नै उतारेको छ । खेल अपरान्ह ४:१५ मा सुरु हुनेछ नेपालले अमेरिकाविरुद्ध सोमबार पाँच विकेटको जित हात पार्दै सिरिजमा विजयी...

भदौ ३० गते बुधबार, यस्तो छ तपाईको राशिफल

भदौ ३० गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । दिन सामान्य नै छ । आम्दानी बढ्नेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य जस...

दक्षिण कोरियाबाट गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा

दक्षिण कोरियाबाट गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)  जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को कार्यकाल २०२१–२०२३ को लागि दक्षिण कोरियाबाट जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।   गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको परिषदमा पनि सक्रिय भूमिका खेल्दै आएकी दक्षिण कोरियामा महिलाहरूको संस्था वमेन फर वमेनको अध्यक्ष जिम्मेवारी वहन गरी कोरियामा आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्न अग्रण...

अनील कोयी राईको “मेवा रसिलो” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

अनील कोयी राईको “मेवा रसिलो” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
काठमाडौं - चर्चित युवा गायक तथा संगीतकार अनिल कोयी राई र भोइस अफ नेपाल सिजन-३ का फिनालिस्ट गायिका तारा शिरिस मगरको युगल आवाजमा “मेवा रसिलो” गायक अनिल कोयी राईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । नेपालको सागीतिक राजधानी खोटाङ पूर्वाञ्चलका चर्चित युवा संगीतकार अनिल कोयी राई विगत धेरै लामो समयदेखि गीत संगीत क्षेत्रमा काठमाडौंमा संघर्ष गरिरहेका युवा संगीतकार हुन्। उनी स्वयम आफैले दर्...