नम्रताले ‘बिहे नै नगरी बच्चा पाउन मन छ’ भनेपछि..

नम्रताले ‘बिहे नै नगरी बच्चा पाउन मन छ’ भनेपछि..
काठमाडौं । गत वर्षको लकडाउनमा नायिका नम्रता सापकोटाले दिएको एक अभिव्यक्ति चर्चामा रह्यो । नम्रताले नेपाली चलचित्र क्षेत्रमा ‘नेपोटिज्म र ग्रुपिज्म’ भएको भन्दै बयान दिइन् । नेपाली चलचित्र क्षेत्रमा राम्रा कलाकार भन्दा पनि आफ्ना कलाकार चल्ने गरेको उनको तर्क थियो । परिवारबाट आएका कलाकारदेखि समुह बनाएर काम गर्ने कलाकार चलेको उनको तर्क थियो । नम्रताको यो अभिव्यक्तिले गाली र ताली दुबै पायो । कतिपयले ...

‘जिम्माल बा को छोरो’मा दिलीप, इन्दिरा, गीता र कमलको ठुम्का

‘जिम्माल बा को छोरो’मा दिलीप, इन्दिरा, गीता र कमलको ठुम्का
गायिका इन्दिरा जोशी र गायक रमेश बाबुको आवाजमा रहेको नयाँ रोमान्टिक गीत ‘जिम्माल बा को छोरो’को भिडियो रिलीज भएको छ । गीतमा प्रकाश सापकोटाको शब्द रचना रहेको छ भने भिम ब. श्रेष्ठको संगीत रहेको छ । भिडियोमा अभिनेता दिलीप रायमाझी, गायिका इन्दिरा जोशी, मोडल गीता ढुंगाना र कमल सिंहको अभिनय रहेको छ । सुब्रत आचार्य निर्देशित भिडियोमा विकाश दाहालको सम्पादन रहेको छ । बुद्द थापाको छायांकन, प्रमोद भण्डारीले...

साउन ०९ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

साउन ०९ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रेमको बन्धनमा कसिनेछ । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काम...

तोलामा ३ सयले बढ्यो सुनको भाउ

तोलामा ३ सयले बढ्यो सुनको भाउ
आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँ प्रतितोलामा किनबेच भईरहेको छ । तेजाबीको भाउ पनि आज तोलामा ३ सयले नै बढेर ९१ हजार ६ सय रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ९६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ५३० रुप...

बैकिङ प्रणाली ह्याक गर्ने धम्कीको प्राविधिक अनुसन्धान शुरु

८ साउन, काठमाडौं । केन्द्रीय बैंकसहित १४ वाणिज्य बैंकमा साइबर हमला गर्ने धम्कीपूर्ण फोन र इमेलको छानबिन सुन भएको छ । बुधबार बेलुकी प्राप्त धम्कीपूर्ण फोन र ईमेलको प्राविधिक अनुसन्धान सुरु भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको प्राविधिक विभाग र नेपाल प्रहरीको साइबर अपराध अनुसन्धान विभागलाई संयुक्त रुपमा अनुसन्धानको जिम्मा लगाइएको राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोख्रेलले...

‘ऐना हेरी हेरी’ साथमा आईन सविता ( भिडियो )

‘ऐना हेरी हेरी’ साथमा आईन सविता ( भिडियो )
काठमाडौं– ‘ऐना हेरी हेरी’ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा पुष्पन प्रधान र एलिना चौहानको युगल गायन रहेको छ। भीम बिसीले संगीतवद्द गरेको यस गीतमा पत्रकार शिवराज योगीको शब्द रहेको छ। विश्व अधिकारीको गीतमा संगीत संयोजन रहेको छ। वियोगान्त कथामा तयार पारिएको यस गीतको म्युजिक भिडियोमा नजिकिदै गएको तिज र कोरोनाको प्रकोप विच रहेको अप्ठ्यारो अवस्थालाई झल्काइएको छ । भिडिय...

छोरीको जन्मदिनमा रिना केसीले सार्वजनिक गरिन् तीज गीत (भिडियो)

छोरीको जन्मदिनमा रिना केसीले सार्वजनिक गरिन् तीज गीत (भिडियो)
आज बहु चर्चित गायीका रिना केसीकी छोरी खुसी केसीको जन्म दिन । छोरीको जन्मदिन पारेर रिना केसीले गाएको तीज गीत ‘मेरी आमा’ बजारमा आएको छ । गायीका केसीकै युट्यूब च्यानलबाट गीत सार्वजनिक भएको हो । बिदेशमा रहेकी छोरी तीजमा माईत आउन नपाउँदा आमालाई सम्झेर भाबुक भएको बिषयबस्तु गीतमा देख्न सकिन्छ । गीतको शब्द अर्जुन सुबेदीले लेखेका हुन् भने लय केशब सुबेदीले बनाएका हुन् । बर्षा क्षेत्रीको अभिनय देखिने भिडिय...

“काभ्रे फेस्ट -सिजन २”आयोजना हुदै !!!

“काभ्रे फेस्ट -सिजन २”आयोजना हुदै !!!
बिगत २ वर्ष देखि रोकिएर रहेको "काभ्रे फेस्ट -सिजन २" को अडिसन यहि आउदो श्रावन २३ गते शनिबार को दिन बनेपा पार्टी भेन्यु & रेस्टुरेन्टमा Covid -19 स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड को पालना गरि आयोजना हुने भनि जानकारी गराइएको छ । वर्तमान को असजिलो परिस्थितिमा आफू भित्रको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि "काभ्रे फेस्...

बिमला हुमागाईं ‘बोध’ तरुण बिभाग “प्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सदस्यमा” मनोनयन

बिमला हुमागाईं ‘बोध’ तरुण बिभाग “प्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सदस्यमा” मनोनयन
काठमाडौँ - तरुण नेत्री, संचारकर्मी, कलाकार तथा लेखिका बिमला हुमागाईं(बोध शर्मा) तरुण बिभागको निर्णय नेपाली कांग्रेस “तरुण बिभाग प्रचार तथा प्रकाशन समन्वय केन्द्रिय सदस्य” मा मनोनयन भएकी छिन। नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व मन्त्रि एबम तरुण बिभाग प्रमुख शंकर भण्डारीले संचारउद्धमी तथा तरुण नेता बिमलालाइ एक कार्यक्रम बीच तरुण बिभागमा स्वागत गर्दै मनोनयन पत्र हस्तान्तरण गरेका थिए। तरुण न...

धितो दिन नसक्नेका लागि गाउँपालिकाले दियो किसान क्रेडिटकार्ड

धितो दिन नसक्नेका लागि गाउँपालिकाले दियो किसान क्रेडिटकार्ड
मकवानपुर, ८ साउन । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले किसानलाई कृषक क्रेडिटकार्ड वितरण गरेको छ । गाउँपालिकाले किसानलाई सहज तरिकाले लगानी गर्न सस्तो ब्याजदरमा सो कार्यक्रम ल्याएको हो । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले महिलालाई ३.५६ प्रतिशत र पुरुषलाई ४।५६ प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि कर्जा प्रवाह गरेको जानकारी दिए । हालसम्म २५ जनालाई वितरण गरिएको कार्ड पालिकाका विपन्न वर्गको पहँचमा स्...