आँखामा बसेको डार्क सर्कलका कारण चिन्तित हुनुहुन्छ ? यसरी सकिन्छ हटाउन
काठमाडौं-आँखावरिपरि काँचो आलुको टुक्राले मसाज गर्दा कालो घेरा कम हुँदै जान्छ ।पर्याप्त मात्रामा निद्राको कमी, कामको चाप र अत्यधिक तनावका कारण आँखामा डार्क सर्कल ९कालो घेरा० देखा पर्छ, जसले हाम्रो सौन्दर्यमै ह्रास ल्याइदिन्छ । केही खानेकुराको सेवनबाट डार्क सर्कलबाट बच्न सकिन्छ । खासगरी, भिटामिनको कारणले आँखावरिपरि डार्क सर्कल देखा पर्ने गर्छ । अब जानौँ डार्क सर्कल हटाउने
केही उपाय
भिटामिन ‘...














