नयाँ पुस्तामा बढ्दाे देखासिकी, दोषी को ?

नयाँ पुस्तामा बढ्दाे देखासिकी, दोषी को ?
जेठ महिनाको त्यो चर्को घाम । सहिनसक्नु गर्मी । अनि त्यो गर्मी आजभन्दा भोलि झन्, भोलिभन्दा पर्सि झन् गर्दै बढ्ने क्रममा थियो । तर, यो मौसमी गर्मीभन्दा पनि बढी गर्मीचाहिँ मेरो घरभन्दा दुई घर पर सरिता आन्टीको घरमा थियो– एक वयष्क छोरी अनि भर्खर कक्षा ७ मा पढ्दै गरेको छोरा र उनीहरूकी आमाबीचको द्वन्द्वको । ती छोराछोरीका बाबु सरकारी जागिरे । नेपालीको कमाइअनुसार आम्दानी त ठीकै थियोे । घर–व्यवहार पनि...

बलिउड अभिनेत्री मनिषा कोईराला आमा बन्ने भएपछि सबै परे चकित , बर्षाै पछि खुल्यो उनको यो राज

बलिउड अभिनेत्री मनिषा कोईराला आमा बन्ने भएपछि सबै परे चकित , बर्षाै पछि खुल्यो उनको यो राज
नेपाली चेली तथा बलिउड अभिनेत्री मनिषा कोईराला आमा बन्ने भएकी छिन् । उनी बिबाह नै नगरी आमा बन्न लागेकी हुन् तर यो रियल नभएर रिल लाईफको कुरा हो । साउथमा राम्रो नाम कमाएका अभिनेता अल्लु अर्जुनको सुपरहिट फिल्म अला बैकुण्ठपुरमलु’ को हिन्दी रिमेकमा मनिषालाई आमाको भुमीकामा देखिने भएको हो । एकता कपुरले यस फिल्मलाई हिन्दी रिमेक गर्दैछिन् । मनिषाले यो फिल्ममा नायक अल्लु अर्जुनको आमाको भुमीका निर्बाह ग...

‘कमाएको रकममध्ये केही समाजसेवाका लागि छुट्याउँछु – जन्मदिनमा गायिका एलिना, भन्छिन्

‘कमाएको रकममध्ये केही समाजसेवाका लागि छुट्याउँछु – जन्मदिनमा गायिका एलिना, भन्छिन्
सांगीतिक क्षेत्रमा छोटो समयमै राम्रो सफलता हात पारेकी गायिका हुन् एलिना चौहान । ‘इन्स्टाको फोटो’गीतको कभर गाएपछि उनको चर्चा शुरु भएको थियो । त्यसपछि गतवर्ष लकडाउनमा सार्वजनिक ‘के माया लाग्छ र रु’बोलको गीत उनको सांगीतिक करिअरका लागि ‘टर्निङ प्वाइन्ट’ सावित भयो । उक्त गीतलाई स्रोता एवं दर्शकको निकै मन पराए । त्यसपश्चात उनलाई थुप्रै गीतको अफरले पछ्याईरह्यो । उनका ‘मिनिरल वाटर’, ‘कुरा काट्ने मान्छे...

असार ०७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला । आवश्यक र उपलब्धी मूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । व्यापार व्यवसायमा नाफा हुने योग छ । धार्मिक सामाजिक काममा संलग्न भइ मन सन्तोष हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कामको बोझले थाकेको महसुस होला । घर गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसँग झैझगडा होला । ...

गायक टेकेन्द्र रोकायाको आवाजमा “मलाई त तै सुवा मन पडी “ भिडियो सहित

गायक टेकेन्द्र रोकायाको आवाजमा “मलाई त तै सुवा मन पडी “ भिडियो सहित
काठमाण्डौं । देउडा गायिका रेखा जोशी र गायक टेकेन्द्र रोकायाको आवाजमा रहेको नयाँ गीत “मलाई त तै सुवा मन पडी “ को भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।गीतमा युवा अवस्थामा भएका प्रेमील जोडिको मनको भावनालाई समेटिएको छ । बसन्त चन्दको शब्द तथा टेकेन्द्र रोकायाको संगीत एवम केशव बडुको संगीत संयोजन भिडियोमा रहेको छ । प्रकाश खड्काको छायाँकन , लक्ष्मण चौहानको सम्पादन विक्रम चौहानको निर्देशन भिडियोमा...

असार ०६ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिनेछ । आज तपाइले नसोचेको ठाँउबाट धन आर्जन गर्न सक्नु हुनेछ । साथीभाइले हरक्षण साथ दिने छन् भने माता पिताको आर्शिवाद प्राप्त होला । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान सम्मान र प्रतिष्ठा बढ्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सवारी साधन हाँक्दा सचेतता अपनाउनु होला । घरमा परपाहुना र ...

श्रीदेव भट्टराई र नग्मा श्रेष्ठको रोमान्स ‘तिम्रो मुहारमा’

श्रीदेव भट्टराई र नग्मा श्रेष्ठको रोमान्स ‘तिम्रो मुहारमा’
काठमाडौं – लोक प्रिय गायक प्रविन बेडवालको आवाज श्रीदेव भट्टराई र नग्मा श्रेष्ठको अभिनयमा ‘तिम्रो मुहारमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।गीतमा प्रमोद भट्टराई प्रतीकको शब्द,कृति न्यौपानेको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक प्रविन बेडवालको स्वर रहेको छ। प्रग्यस्वरी स्टुडियोमा रेकर्ड गरेको गीतलाई शम्भु तनडुकरले मिक्सिङ / मास्टरिङ र राजु कार...

३६ वर्ष लागिन् जब्बर अभिनेत्री नम्रता, भन्छिन् – मेरो आयु सकिएको छैन

३६ वर्ष लागिन् जब्बर अभिनेत्री नम्रता, भन्छिन् – मेरो आयु सकिएको छैन
नेपाली फिल्मक्षेत्रकी सफल अभिनेत्री नम्रता श्रेष्ठ ३६ वर्ष लागेकी छिन् । सन् २०८५ जुन १४ मा जन्मिएकी नम्रताले सोमबार आफ्नो ३६औँ जन्मदिन मनाएकी हुन् । नेपाली फिल्म क्षेत्रमा नम्रता श्रेष्ठलाई जब्बर अभिनेत्री भन्ने गरिन्छ । उनलाई यसअर्थमा जब्बर भनिएको हो कि, उनले आफ्नो जीवनमा आएका उतार-चढावलाई छिचोल्दै फिल्मक्षेत्रमा नै निरन्तर काम गरिरहेकी छिन् । ‘सानो संसार’बाट फिल्म दुनियाँमा प्रवेश गर...

काजलको सफलताको कथाः कोरसदेखि बलिउड नायिकासम्म

काजलको सफलताको कथाः कोरसदेखि बलिउड नायिकासम्म
साउथ चलचित्रदेखि बलिउडमा समेत लोकप्रियता हासिल गरिसकेकी नायिका काजल अग्रवाल आज आफ्नो ३६ औं जन्मदिन मनाउँदैछिन् । काजलले गतबर्ष मात्र बिबाह गरेकी थिइन् । साउथदेखि बलिउड चलचित्रमा लोकप्रियता हासिल गरेकी यी नायिकाले करिअरको सुरुवात भने संघर्षपूर्ण तरिकाले गरेकी थिइन् । काजलले सुरुवातमा बलिउड चलचित्रमा नै काम गरेकी थिइन् । तर, बलिउडमा पहिचान नमिलेपछि उनले साथ चलचित्रमा काम गरेकी थिइन् । साउथमा सुपर...

छाउपडी प्रथा मा आधारीत फिल्म दुई दिन मै ट्रेन्डिङ्ग

छाउपडी प्रथा मा आधारीत फिल्म दुई दिन मै ट्रेन्डिङ्ग
नेपाल को मध्ये तथा सुदुर पश्चिम को गाउँ तथा पहाडी भेग मा प्रचलित कुप्रथा मा आधारित नेपाली कथानक चलचित्र #टालो अहिले चलचित्र बजार मा चर्चा को बिषय बनेको छ ! रिम विश्वकर्मा को कथा अनि दीपक श्रेष्ठ को पटकथा, निर्देशन र सम्पादन मा निहारिका फिल्मस प्रा लि को ब्यानर मा निर्माण भएको उक्त चलचित्र युट्युब च्यानल ओ एस आर बाट रिलिज भएको हो ! जसमा रिम विश्वकर्मा ,अन्जली खड्का , प्रेम देव गिरि , सुशिला सिंजापत...