पानी पकाऊ, बैगुनी फकाऊ मायाँलु

पानी पकाऊ, बैगुनी फकाऊ मायाँलु
एउटा हँसाउने सिरियलको एक एपिसोडमा डोको बोकेकी गृहिणीले यो गीत गुन्गुनाएको सुनिन्छ – ‘ठूलै घरमा दिए भन्ने बइन छ, पानी खाने लोटा नि रइन्छ ।’ मेरा बाबै, यत्रो ठूलो पार्टी ! सिंगो एसियामा चिनियाँ कम्युनिष्ट पार्टीपछिको ठूलो कम्युनिष्ट पार्टी । तीन लाखभन्दा धेरै संगठित सदस्य । सत्र सत्र वर्ष, चौध चौध वर्ष जेल बसेका, अनेकौं पटक जेल परेका, कठोर यातना खाएका नेताहरूको धनी । माक्र्सवादको सृजनात्मक प्रय...

‘हेलाहरु बीच मुस्कुराइरहने माया’

‘हेलाहरु बीच मुस्कुराइरहने माया’
घाम अस्ताउन लागेको छ।पश्चिम दिशाबाट अस्ताउन लागेको रातो घामको किरणले ठुल्ठुला घरका छानाहरुलाई स्पर्श गर्दै भोलि फेरि भेट्ने बाचाका साथ बिदा लिराखेको झैँ भान हुन्छ भने गल्ली गल्ली चोकहरुमा बाल बालिकाहरु स्कुलबाट फर्किसकेर साथीहरुसीत रमाउदै हल्ला गर्दै खेलिरहेका हुन्छन।त्यस मध्ये नौ दश बर्षकी माया पनि आफ्ना साथीहरु सित रमाउदै खेलिराखेकी हुन्छिन।अनायास तिनलाई रुघाखोकीको ज्वरोले थला परिरहेकी आमाको याद...

बोल्ड शनाया

बोल्ड शनाया
मुम्बई : बलिउड नायक सञ्जय कपुर र महिप कपुरकी छोरी शनाया कपुरले रंगीन दुनियाँमा पाइला राखिसकेकी छैनन्। तर, पनि उनी भारतीय चलचित्र उद्योग (बलिउड) का लागि नयाँ र नौलो नाम भने होइनन्। उनले ‘स्टार किड्स’का रूपमा बलिउडमा चर्चा बटुल्दै आएकी छन्। २१ वर्षीया शनाया सानै उमेरमा बलिउडमा पाएको चर्चालाई थप उचाइमा पुर्‍याउने अभियानमा छिन्। अर्थात् उनी चाँडै नै रंगीन दुनियाँमा पाइला राख्ने तयारीमा छिन्। यसका ल...

जेठ २० गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

जेठ २० गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ, चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने संभावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था पनि रहनेछ । आज जस्तोसुकै अवस्थामा पनि मुद्दा मामिलामा नजानु होला । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि ...

‘घुमाउरो बाटो’ मा विदेशमा रहेका नेपालीको पीडा (भिडियो)

‘घुमाउरो बाटो’ मा विदेशमा रहेका नेपालीको पीडा (भिडियो)
काठमाडौं : ‘घुमाउरो बाटो’ गीतको भिडियो सार्वजनिक भएको छ। ‘घुमाउरो बाटो’ गीतमा रोजगारीका लागि विदेश पुगेका नेपालीले भोग्नुपरेका दुःख, पीडा र वेदना छन्। नेपालमा बसेर उनीहरूलाई पर्खिरहेका आफन्तको छटपटी समेटिएको छ। विवेक लुइटेलको गीतको भिडियोमा विप्लव कँडेल, आसिका उप्रेती, आरती सापकोटा, रोशन ढकाललगायतले अभिनय गरेका छन्। बाबा हन्टर (सिजन कार्की) को निर्देशन रहेको भिडियोलाई प्रतीम कार्कीले खि...

लेखक भारद्वाजको चिन्ता- ‘स्टोरी बैंकमा राजनीति घुस्ने त होइन !’

लेखक भारद्वाजको चिन्ता- ‘स्टोरी बैंकमा राजनीति घुस्ने त होइन !’
अध्यादेशमार्फत् शनिवार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटले फिल्म क्षेत्रका केही विषयसँगै चलचित्र विकास बोर्डले अगाडि सारेको ‘स्टोरी बैंक’ को अवधारणालाई पनि सम्बोधन गरेपछि फिल्मकर्मीमा खुसी छाएको छ । स्क्रिप्ट राइटर प्रदीप भारद्वाजले सरकारले बजेटमा ‘स्टोरी बैंक’ को अवधारणालाई निरन्तरता दिनु सकारात्मक रहेको बताएका छन् । ‘स्टोरी बैंक’ को बारेमा बुझाउँदै उनले भनेका छन्, ‘स्टोरी बैंकक...

‘कोरोना बजिया निक्कै बलियो रहेछ ’ : मदनकृष्ण श्रेष्ठ

‘कोरोना बजिया निक्कै बलियो रहेछ ’ : मदनकृष्ण श्रेष्ठ
वरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठले कोरोनालाई जितेका छन् । उनले आज (मंगलबार) फेसबुकमा आफू कोरोनामुक्त भएको जानकारी गराउँदै संक्रमित हुँदा स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति कृतज्ञता प्रकट गरेका छन् । उनले भनेका छन्, ‘मलाई माया, शुभेक्षा र आशिर्बाद बर्षाउँदै मेरो स्वास्थ्यप्रति चिन्ता ब्यक्त गर्नु हुने सम्पूर्ण मेरा प्यारा–प्यारा दर्शक श्रोता, नर्स, डाक्टर अनि पृथ्वीभरका सम्पूर्ण ने...

१५ करोड पटक हेरिने पहिलो नेपाली कीर्तिमानी गीत ‘कुटुमा कुटु’

१५ करोड पटक हेरिने पहिलो नेपाली कीर्तिमानी गीत ‘कुटुमा कुटु’
नेपाली फिल्म ‘२ रुपैयाँ’को गीत ‘कुटमा कुटु…’ले भिडियो साझेदारी साइट युट्युवमा सर्वाधिक पटक हेरिने नेपाली गीतको कीर्तिमान राखेको छ । युटुब नेपालमा चर्चामा आएसँगै गीतसंगीतको सफलताको मापन यही प्लेटफर्म बन्ने गरेको छ । हिजोआज, गीतको युटुब भ्यूजको आधारमा त्यसको सफलताको मापन गरिन्छ । दर्शक तथा श्रोताले रुचाएका गीतले छोटो समयमा करोडौ भ्यूज पाउने गरेका छन् । २०१७ को मे २८ मा रिलिज ‘कुटुमा कुटु’ ...

ग्रामीण पत्रकारको आइडिबाट आतंक मच्चाउने युबराजले माफी मागे

ग्रामीण पत्रकारको आइडिबाट आतंक मच्चाउने युबराजले माफी मागे
लक्ष्मी अधिकारी दमक । गौरादह नगरपालिका वडा नम्बर एकका वडा सदस्य कोमलप्रसाद ढुंगानाबारे तथ्यहीन फेसबुक पोस्टप्रति 'ग्रामिण पत्रकार मञ्च' नामक फेसबुक आइडीका संचालक युवराज रेग्मीले माफी मागेका छन । गौरादहमा पत्रकारिता नै सबै आफैले थामेको जानेको धमास दिने रेग्मीले बिहिबार बिहान सोहि आईडीबाट माफि मागेका हुन् । भ्रामक समाचार लेखेपनि उनले नझुक्ने खत्रा पत्रकार हु भनेर फेसबुकमा लेखेका थिए । तर उ...

दरबार हत्याकाण्डको २० औं वर्ष, घटना अझैपनि रहस्यमय

दरबार हत्याकाण्डको २० औं वर्ष, घटना अझैपनि  रहस्यमय
काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन । पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, र...