काठमाडौं मेहफिलमा भेटियो यौनहिंसा विरुद्धको सन्देश (भिडियो सहित)

काठमाडौं  मेहफिलमा भेटियो यौनहिंसा विरुद्धको सन्देश (भिडियो सहित)
लोक प्रिय गायक जगदीश समालको आवाजमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । दिपक बस्नेतको शबद्य तथा संगीतमा रहेको मेहफिल बोलको गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई बलराम समालले संगीत संयोजन गरेका हुन् भने बिक्रम कार्कीले मिक्सिङ र मास्टरिङ्ग गरेका हुन् । महिलाहरुमाथि समाजमा हुने यौनहिंसाको विषयलाई गीतको भिडियोमा उठान गरिएको छ । शक्तिको आँडमा जोसुकैले नारीमाथि ज्यादती गरेपनि त्यो कसैको लागि सह्य ...

प्रवासका क्षितिजको कालो कोठीमा सान र अमृताको मस्ती (भिडियो सहित)

प्रवासका क्षितिजको कालो कोठीमा सान र अमृताको मस्ती (भिडियो सहित)
प्रवासमा रहेर पनि नेपाली गीत संगीत सृजनालाई निरन्तरता दिई रहेका क्षितिज मेन्याङ्बो (एनबि) को शब्द तथा स्वरमा कालो कोठी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जुन गीतमा रामकुमार दराईको शब्द तथा कृष्ण भक्त राईको संगीत संयोजन रहेको छ । सान बहादुर मेन्याङ्बो र अमृता राईको अभिनय रहेको भिडियोमा दिपेश एसकेको कोरियोग्राफी, रामकृष्ण चौलागाईंको छायाँकन तथा तुलसी बाँस्कोटाको सम्पादन र निर्देशन रहेको छ । ...

मन्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा…’ (गोर्खा भीएस दोलखा) सार्वजनिक

मन्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा…’ (गोर्खा भीएस दोलखा) सार्वजनिक
लेजेन्ड सङ्गीतकार शम्भुजित बास्कोटा र मन्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा…’ (गोर्खा भीएस दोलखा) सार्वजनिक भएको छ । शम्भुजितकै शब्द तथा सङ्गीत, नरेन्द्र वियोगीको एरेञ्ज र प्रकाश मिश्रको माष्टरिङ तथा मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा पुष्पा खडका र सुनिसा बजगाईंलाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायाँकन रहेक...

माल्दिभ्समा बोल्ड फोटोसुट गराएकी जाह्नवीले दिइन् स्पष्टीकरण

माल्दिभ्समा बोल्ड फोटोसुट गराएकी जाह्नवीले दिइन् स्पष्टीकरण
भारत यतिबेला कोरोनाको दोश्रो लहरको चपेटामा छ । दैनिक लाखौं मानिस यसबाट संक्रमित भैरहेका छन् । यसैबीच, केही समय अगाडि बलिउडका कलाकारहरु बिदा मनाउनका लागि भन्दै माल्दिभ्स पुगेका थिए । उनीहरुले माल्दिभ्सको तस्वीर शेयर गरेपछि सामाजिक संजालमा चर्को आलोचना पनि भयो । केही बलिउड कलाकारले यसको विरोध पनि गरे । नायिका जाह्नवी कपुर पनि माल्दिभ्स पुगेकी थिइन् । उनका केही बोल्ड फोटोहरु पनि सार्वजनिक भएका थिए...

“ज-जसले हेर्नुभयो राम्रै भन्नु भयो”

“ज-जसले हेर्नुभयो राम्रै भन्नु भयो”
शर्मिला राई, धनकुटा । परदेशी भूमीलाई कर्मथलो बनाएका गीतकार एवं निर्देशक बिष्णु विक्रम निरौला एक सञ्चार कर्मी समेत हुन । उनले केही समय अघि रेकर्ड गराएका गीतहरु क्रमशः एक पछि अर्को सार्वजनिक हुने क्रम जारी छ । केही समय अघि "चट्ट कपाल कोरेर" त्यसपछि "माया पलायो" र भर्खरै "गाजल लिपिक्कै" गीत सार्वजनिक गरिसकेका छन र अर्को "क्या हिरो भएछ" गीत सार्वजनिक गर्ने तयारीमा लागेको बताऊछन उनी । सार्व...

वैशाख २२ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

वैशाख २२ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । स्थापित व्यवसाय, कृषि कर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । बिना कारण अनेक चुनौती सामना गर्नुपर्ला । आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । कर्मयोगमा अभिवृद्ध...

‘कन्डम परिक्षक’ बन्न सारा र अनन्याले किन गरे अस्वीकार ?

‘कन्डम परिक्षक’ बन्न सारा र अनन्याले किन गरे अस्वीकार ?
नायिका राकुल प्रित सिंहले कमेडी जनरामा बन्न लागेको एक चलचित्रमा काम गर्दैछिन् । यो चलचित्रमा उनी ‘कन्डम परिक्षक’ बन्ने तयारीमा छिन् । यो चलचित्रको कथावस्तु निकै फरक लागेपछि उनी काम गर्न तयार भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । तर, यो चलचित्रको लागि निर्माण टिमको पहिलो रोजाई भने राकुल नरहेको भारतीय मिडियाले जनाएका छन् । भारतीय मिडियाका अनुसार, यसको निर्माणपक्षले नायिका साराअली खानलाई यो भूमि...

अभिनेत्री वर्षाको सुझाव,‘घरभित्रै बसौं, घरकै स्वास्थयकर खाना खाऔँ’

अभिनेत्री वर्षाको सुझाव,‘घरभित्रै बसौं, घरकै स्वास्थयकर खाना खाऔँ’
नेपालमा कोरोना संक्रमण दर दिनानु दिन बढेसँगै अभिनेत्री वर्षा शिवाकोटीले चिन्ता व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमा फेसबुकमार्फत स्टाटस लेख्दै घरमा नै बसेर नियमित व्यायाम गरेर शारीरिक र मानसिक रुपमा तन्दुरुस्त रहन आग्रह सुझाव दिएकी छन् । उनले लेखेकी छन्, ‘घरभित्रै बसौं, घरकै स्वास्थयकर खाना खाऔँ, नियमित व्यायाम गरौं, शारिरीक तथा मानसिक रूपमा तन्दुरुस्त रहौं । सामान्य रूघालाई घरमै घरेलु उपचारब...

नेपाल सर्ट फिल्म अवार्ड सम्पन्न, सरोज खनाल उत्कृष्ट निर्देशक

नेपाल सर्ट फिल्म अवार्ड सम्पन्न, सरोज खनाल उत्कृष्ट निर्देशक
काठमाडौं, २० बैशाख काठमाडौंमा हालै सम्पन्न नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा अभिनेता सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । अभिनेता सरोज खनालले पहिलो पटक निर्देशनमै यो अवार्ड जितेका छन् । यस्तै प्रतियोगितामा उत्कृष्ट सर्ट फिल्मको अवार्ड तेजेन्द्र प्रसाद कँडेल निर्मित देशमाथीले जितेको छ । स्टार वान इन्टरनेटमेन्ट र विलक्षण क्रियनसले हालै आयोजना गरेको नेपाल सर्ट फिल्म प्रतियोगितामा यो...

गायिका मेलीना राई र श्रीकृष्णको स्वरमा रहेको म्युजिक भिडियो “राम हो झुमा हो” सार्वजनिक….(हेर्नुहोस् भिडियो)

गायिका मेलीना राई र श्रीकृष्णको स्वरमा रहेको म्युजिक भिडियो “राम हो झुमा हो” सार्वजनिक….(हेर्नुहोस् भिडियो)
काठमाडौं – गायिका मेलीना राई र श्रीकृष्ण क्षेत्रीको स्वर र बिदुर गिरीको शब्दमा रहेको गीत “राम हो झुमा हो” बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक भएको उक्त भिडियो छत्रभुमी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो। बिदुर गिरिको शब्द रहेको गीतमा श्रीकृष्ण क्षेत्रीले संगित दिएका छन । गाउँमै काम गर्नुपर्छ अनि आफ्नै गाउँठाउँमा रमाउनुपर्छ भन्ने सन्देश बोकेको उक्त म्युजिक भिडियोमा गीता ढुङ्गान...