फेरी के भयो ? निशेधाज्ञाको बेवास्ता गर्दै सिर्जना वाग्ले सहितको समूहले लक्ष्मी गदार माथि गर्यो भौतिक आ क्रम ण सडकमै भयो हा नाहा न (भिडियो)
केही दिन यता नायक किशोर खतिवाडा, लक्ष्मी गदाल र आफुलाई महिला अधिकारवादी बताउने सिर्जना वाग्लेको कारणले सामाजिक सञ्जाल तातेको छ । किशोर खतिवडालाई विभिन्न आरोप लगाउँदै उनको प्रेमिका लक्ष्मी गदाल सार्वजनिक भएपछि सुरु भएको यो घटनामा नयाँ मोड आएको छ । अन्तिममा लक्ष्मी र किशोर मिले भने महिला अधिकारकर्मीलाई पैसाको लागि वार्गेनिगं गरेको आरोप लगाए ।
लक्ष्मी गदालमाथि भौतिक आ क्र मण भएको छ । आफुलाई महिला ...














