गायक रुद्रसेन “गोधुली साहित्य दिर्घ सङ्गीत-साधना सेवा सम्मान-२०७७” बाट सम्मानित
काठमाडौँ - "गोधुली साहित्य दिर्घ सङ्गीत-साधना सेवा सम्मान-२०७७" बाट लोकप्रिय गायक रुद्रसेन सम्मानित भएका छन्। बिगत एक दशक अघि देखि गित संगीत तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै ‘गोधूली साहित्य प्रतिष्ठान’ले काठमाडौंमा आयोजित भब्य कार्यक्रममा प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री माननीय दावा तामाङ मार्फत “गोधूली दिर्घ संगीत सेवा सम्मान - २०७७” बाट सम्मानित भएका हुन्।
नेप...














