फुल कुमार बम्जन र सुमिना लो को स्वरमा “म्हेनिङ ल्होछार” (भिडियो सहित)
काठमाण्डौ माघ २२ । गीतकार दुधमान पाख्रीनको “म्हेनिङ ल्होछार” मा बुद्धि तामाङ्ग र शिवानी पाख्रिनको जोडीमा तथा नित्य तथा अभिनयमा “म्हेनिङ ल्होछार”सार्बजनिक भएको छ । नेपाली चलचित्रका सफल कलाकार बुद्धि तामांग र नव मोडल शिवानी पाख्रिन लाई यस गीतमा फिचर्ड गरिएको छ भने साथै सन्दिप स्याङ्तान,क्रिस्ती घिसिंग,तुलसाङ्ग मोक्तान तथा सोनी दोङ्ग र सुजन गोलेले समेत नित्य तथा अभिनय गर्नु भएको छ । राजधानीको सोयम्भ...













