अनु पराजुली र शम्सेर झारी मगरको अभिनयमा “आहा माया” आयो (भिडियो सहित)

अनु पराजुली र शम्सेर झारी मगरको अभिनयमा “आहा माया” आयो (भिडियो सहित)
काठमाडौं माघ १४ : गलबन्दी र पछ्यौरीले दिएको चौतर्फी सफलताले काँठ क्षेत्रका लोकप्रिय गायक तथा सर्जक उद्धब घिमिरेले पुनः अर्को गीत ल्याउन सफल भएका छन् । उक्त गीत उद्धब घिमिरे र पवित्रा खड्काको संयुक्त प्रस्तुतिको रुपमा "आहा माया" बोलको रहेको छ । उसो त यस अगी गलबन्दी र पछ्यौरी मात्र होइन गायक तथा सर्जक उद्धबले थुप्रै गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्किएर आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेका छन...

बर्षाले किन छोडिन् ‘सुदुर’ ?

बर्षाले किन छोडिन् ‘सुदुर’ ?
काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री वर्षा सिवाकोटीले फिल्म 'सुदुर' छाडेकी छिन् । रमेश बुढाथोकीको निर्देशनमा बन्ने यस फिल्ममा वर्षा सिवाकोटीको मूख्य अभिनय रहने बताइएको थियो । तर बर्षाल यस फिल्ममा अभिनय नगर्ने भएकी छिन् । फिल्मको छायांकन पटक पटक सारिएपछि बर्षाले फिल्म छाडेको बताइएको छ । उनले डेढ बर्ष अघि यस फिल्ममा साइन गरेकी थिइन् । फिल्म छायांकन हुनेमा शंका उत्पन्न भ...

शाहरूखसँग फिल्म खेल्न पाएको भन्दै खुशी भए कार्तिक

शाहरूखसँग फिल्म खेल्न पाएको भन्दै खुशी भए कार्तिक
बलिउड अभिनेता कार्तिक आर्यनले यतिबेला आफ्नो निकै ठूलो सपना पूरा हुँदै गरेको भन्दै असीमित खुसी छु भनेका छन् । आफू अभिनेता शाहरूख खानको निकै ठूलो प्रशंसक भएको र शाहरूखसँग फिल्म खेल्ने बाल्यकालदेखिको सपना बल्ल पूरा हुन लागेको यी अभिनेताले बताएका छन् । दोस्ताना–२, भुलभुलैया–२ जस्ता फिल्मको काममा व्यस्त रहेका यी अभिनेता यतिबेला शाहरूख खानसँग नयाँ फिल्ममा जोडिएका छन् । शाहरूखसँग नयाँ फिल्ममा पर्दा सा...

माघ १६ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

माघ १६ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष ९चू,चे,चो,ला,लि,लू,ले,लो,अ० – सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । बृष ९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो० – व्यापार व्यवसायमा सामान्य फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगत...

चाैदण्डीगढीकाे पाेस्टमा वालिङकाे १० गाेल

चाैदण्डीगढीकाे पाेस्टमा वालिङकाे १० गाेल
काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा बिहीवार भएकाे पहिलो खेलमा वालिङले चौदण्डीगढीमाथि दश–शून्यकाे जित निकालेकाे छ । लिगमा पहिलो जित निकालेको वालिङलाई फराकिलो जित दिलाउन विदेशी खेलाडी मिथो रुथले दोहोरो ह्याट्रिक गर्दा सम्झना शर्माले दुई तथा मनमाया दमाई र टौटा ओरेनेला नोइलीले समान एक/एक गोल गरे । पहिलो जित निकालेको वालिङले तालिकामा पाँच अङ्क बनाएको छ । पराजित चौदण्डीगढीको भने लिगमा यो ते...

कहिलेसम्म बुबा, दाजुभाइ, प्रेमी र श्रीमानको सुरक्षामा बाँच्ने? : रेखा थापा

कहिलेसम्म बुबा, दाजुभाइ, प्रेमी र श्रीमानको सुरक्षामा बाँच्ने? : रेखा थापा
काठमाडौँ। अभिनेत्री रेखा थापाले हिंसाविरुद्ध महिला स्वयंले लड्नुपर्ने बताएकी छिन्। महिलाहरू हिंसाबाट बच्नका लागि सधैं पुरुषको सहारा लिइरहनुपरेको भन्दै अबदेखि स्वयं नै लड्नुपर्ने बताइन्। काठमाडौंमा आयोजित राष्ट्रिय एकता परिषद्द्वारा आयोजित महिला हिंसा र यसको कारक तत्त्व विषयक विचार गोष्ठीमा अभिनेत्री थापाले यस्तो बताएकी हुन्। उनले अब छोरीलाई कलम मात्र नभएर हातमा तरबार पनि बोक्न सिकाउनुपर्न...

विन्ध्यवासिनी म्युजिककी सञ्‍चालिका धरौटीमा छुटिन्, ‘प्रणय’ मा प्रमोदको अधिकार नलाग्‍ने दाबी

विन्ध्यवासिनी म्युजिककी सञ्‍चालिका धरौटीमा छुटिन्, ‘प्रणय’ मा प्रमोदको अधिकार नलाग्‍ने दाबी
काठमाडौं। विन्ध्यवासिनी म्युजिक कम्पनीकी सञ्‍चालिका लीना रेग्मी रिहा भएकी छिन्। गायक प्रमोद खरेलको उजुरीमा पक्राउ परेकी लीना धरौटीमा रिहा भएकी हुन्। रिहा भएलगत्तै उनले विज्ञप्ति जारी गर्दै ‘प्रणय’ एल्बमको प्रतिलिपि अधिकार आफ्नो कम्पनीमा निहीत हुने दाबी गरेकी छिन्। लीनाले विन्ध्यवासिनी म्युजिकको सम्पत्तिमा प्रमोदको कुनै अधिकार नभएकोसमेत दाबी गरेकी छिन्। “प्रतिलिपि अधिकार ऐनले ध्वनि अंक...

यी हिरोसँग आपत्तिजनक अवस्थामा बसेको देखिएकी थिइन् श्रुति हसन, सेटबाट लिक भएका थिए बोल्ड तस्बिर

यी हिरोसँग आपत्तिजनक अवस्थामा बसेको देखिएकी थिइन् श्रुति हसन, सेटबाट लिक भएका थिए बोल्ड तस्बिर
साउथका सुपरस्टार कमल हसनकी छोरी तथा अभिनेत्री श्रुति हसनको जन्म सन् १९८६ जनवरी २८ तारिखमा भएको थियो । यो वर्ष श्रुति आफ्नो ३५ औं जन्मदिन मनाइरहेकी छिन् । श्रुति हसन एक बहु प्रतिभाशाली व्यक्तित्वकी धनी हुन् । उनी एक उत्कृष्ट अभिनेत्री हुनुका साथै निकै राम्री गायिका पनि हुन् । श्रुति हसन धेरैजसो चर्चामा आइरहन्छिन् र विवादसँग उनको गहिरो नाता पनि रहँदै आएको छ । श्रुति हसनले साउथ इन्डियन इन्डष्ट्...

उत्तम कार्कीको संगीतमा रचनारिमाल र भबिन ढुंगानाको को ‘आँखा झिमिक्क’

उत्तम कार्कीको संगीतमा  रचनारिमाल र भबिन ढुंगानाको को ‘आँखा झिमिक्क’
धरान । अहिले निक्कै नै चर्चित रहेकी गायिका रचना रिमाल र गायक भविन ढुङ्गानाको स्वरमा नयाँ गीत " आँखा झिमिक्क कति धेरै राम्री हो " रिलिज गरिएको छ छ । लिरिकल भिडियोको रुपमा गायक भविन ढुङ्गानाको युटुब च्यानलमाफर्त सार्वजनिक गरिएको गीतको शब्द तथा सङ्गीत उत्तम कार्कीको रहेको छ । कुशल सिंहको सङ्गीत संयोजन रहेको गीत आर्टमान्डू स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको हो। रमाइलो पाराको गीतलाई चांडै न...

लोकदोहोरी गीत ‘सालको पात बजाउनेले…’ सार्वजनिक

लोकदोहोरी गीत ‘सालको पात बजाउनेले…’ सार्वजनिक
काठमाडौं : गायक सुबर्ण बुढाथोकी र गायिका रोसनी पुन मगरको स्वर रहेको लोकदोहोरी गीत ‘सालको पात बजाउनेले…’ को भिडियो सार्वजनिक गरिएको छ । भद्र नकालको शब्द/संगीत तथा सुदिप सागरको संगीत संयोजन रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । यस अघी टेलिभिजनमा थुप्रै हास्य टेलिफिल्ममा अभिनय गरिरहेका कलाकार भिमसेन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा भिम घिसिङ, करीश्मा मगर, गोबिन्द गौतम र ग्रिवाण...