कलाकारहरुको भाइटिका २०७७ सालको यस्तो रह्यो

कलाकारहरुको भाइटिका २०७७ सालको यस्तो रह्यो
आज तिहारको अन्तिम दिन भाइटिकामा कलाकारहरुले दाजुभाई दिदीबहिनीबीच टीका ग्रहण गरेर खुसी साटासाट गरिरहेका छन् । नेपाली फिल्मका चर्चित कलाकारहरुले आफ्ना दाजुभाई तथा दिदीबहिनीसँग टिका लगाएर खुशी साटेको तस्विर सामाजिक सञ्जालमार्फत राखेका छन् । अभिनेता भुवन केसीले दिदी बैनीसँग भाइटिका लगाएको तस्विर सामाजिक सञ्जालमा राखेका छन् । त्यस्तै अनमोल केसी पनि दिदीबैनीसँग टीका लगाएपछि निकै खुसी मुन्द्रामा तस...

एकअर्काको पोल खोल्दै प्रीतम आचार्यसंगै पहिलोपटक मिडियामा उनको दिदी (भिडियो)

एकअर्काको पोल खोल्दै प्रीतम आचार्यसंगै पहिलोपटक मिडियामा उनको दिदी (भिडियो)
https://youtu.be/9bCU3BKAIdc ईटहरी/ भारतिय चर्चित टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’ मा गएपछि लोकप्रिय बनेका बाल गायक प्रीतम आचार्य यतिबेला घरमै छन् । स्वरका कारण आफुलाई संगै नेपाललाइ समेत विश्वमाझ चिनाउन योगदान दिएका आचार्य उक्त रियालिटी शो बाट फर्केपछि भने सुस्ताए । केही सम्मानका कार्यक्रम र पढाईमा भन्दा उनको ध्यान गएन । जिटिभिको सम्झौताको कारण पनि उनी चुप थिए । लकडाउनको समयमा प्र...

पुजा र आकाश को बिवाह बारे आयो यस्तो कुर,मुख खोले दुबै जनाले (भिडियो हेर्नुहोस )

पुजा र आकाश को बिवाह बारे आयो यस्तो कुर,मुख खोले दुबै जनाले (भिडियो हेर्नुहोस )
नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई दर्शकले निकै मन पराएका छन् । संचारकर्मीसँग कुरा गर्दै पूजा र आकाशले दर्शकका कारण दर्शककै लागी आफूहरु एकसाथ रहेको बताएका छन् । दर्शकले त तपाइहरुको जोडीलाई धेरै मन पराए अनि वास्तविक जीवनमै हेर्न चाहेका छ्न नी भन्ने संचारकर्मीको प्रश्नमा पूजाले भनिन्–"यो दर्शकको चाहना हो । यसलाई हामीले आत्मसात गरेका छौ । हामी, दर्शकको मायाकै कारण एकसाथ काम गरिरहेका छौ ।...

संगीतमा उदाएका यी ‘चार तारा’ : बजारमा एकछत्र राज

संगीतमा उदाएका यी ‘चार तारा’ : बजारमा एकछत्र राज
रेकर्डिङ स्टुडियोबाट दैनिकजसो नयाँ–नयाँ गीत बाहिरिन्छन् । यूट्युबमा दिनकै एकसे एक फरक र भिन्न शैली मिसिएर निर्माण गरिएका म्युजिक भिडियो पनि सार्वजनिक भइरहेका छन् । एउटै गीतमा २ लाखदेखि १५ लाखसम्म खर्च भएका छन् । हप्तौं मेहनत गरेर गीत र भिडियो निर्माण गरेपनि कुन गीत चल्छ र कुन गीतको भिडियोले बाजी मार्छ, कसैले अनुमान गर्न सक्दैनन् । श्रोताको कानमा गुञ्जिने र जिब्रोमा झुण्डिने गीत कुन बनिदिन...

राजेश र करिश्माको ‘यादका लहरहरुमा’

राजेश र करिश्माको ‘यादका लहरहरुमा’
नेपाली चलचित्रको सफल जोडी नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले अभिनय गरेको एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका अन्जु पन्तको स्वर, डाक्टर प्रकाश पौडेलको शब्द तथा राज सागरको संगीत रहेको ‘यादका लहरहरुमा’ बोलको गीत सार्वजनिक भएको हो । यो गीतको भिडियोमा उत्तम हुमागाँइको छायांकन, प्रविन श्रेष्ठको सम्पादन र हरि हुमागाँइको निर्देशन छ । यो गीतको म्यूजिक भिडियोमा नायक राजेश ह...

तिहार सम्झाउने तीन फिल्मी गीतहरु

तिहार सम्झाउने तीन फिल्मी गीतहरु
तिहारको महत्त्व झल्काउने थुप्रै गीतहरु नेपाली फिल्ममा समावेश गरिएको भए पनि ‘चिनो’ को गीत जति कालजयी अरु छैनन् । लक्ष्मी पूजा लक्षित यो गीत हरेक बर्षको लक्ष्मी पूजाको दिन टेलिभिजन र रेडियोमा सर्वाधिक बज्ने गर्दछ । भारतीय गायिका आशा भोस्लेको स्वर रहेको यस गीतमा स्वर्गीय अभिनेत्री शुभद्रा अधिकारी फिचर छिन् । काग तिहारदेखि नै यो गीत जताततै घन्किरहेको छ । https://www.youtube.com/watch?v=0XWJjTiq...

कोरोनामय तिहारमा सेलिब्रेटिले यसरी गरे लक्ष्मी पुजा

कोरोनामय तिहारमा सेलिब्रेटिले यसरी गरे लक्ष्मी पुजा
नेपालिहरुको दोश्रो ठूलो चाडको रुपमा रहेको तिहारको आज अर्थात सनिवार तेस्रो दिन । हिन्दु नेपालीहरुले घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरेका छन् । यस्तैमा नेपाली कलाकारहरुको लक्ष्मी पुजाको रौनक पनि राम्रै देखिएको छ । पुजा शर्मा, करिष्मा मानन्धर, केकि अधिकारी, तेरिया मगर, बिपना थापा, दुर्गेश थापा, प्रकृति श्रेष्ठ, प्रमोद खरेल, श्वेता खड्का, सुनिल थापा, सुहाना थापा लगायतले लक्ष्मी पुजा पश्चात् तस्व...

आज २०७७ कात्तिक ३० गते आइतबारको राशिफल

आज २०७७ कात्तिक ३० गते आइतबारको राशिफल
आज २०७७ कात्तिक ३० गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष शरीर आलश्य भएको महशुष हुनेछ । स्वास्थ्यमा गडबढ हुन सक्छ । खानपिनमा विशेष ध्यान दिनुहोला । आर्थिक पक्ष सबल रहने छ । पारिवारिक सद्भाव रहनेछ । ब...

म माटोमा मिलेपनि नयाँ नेपालको निर्माण होस्, प्रजातन्त्र फलोस् फुलोस् मर्न नपाओस् : महाकवि लक्ष्मीप्रसाद देबकोटा

म माटोमा मिलेपनि नयाँ नेपालको निर्माण होस्, प्रजातन्त्र फलोस् फुलोस् मर्न नपाओस् : महाकवि लक्ष्मीप्रसाद देबकोटा
काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देबकोटा (बि.सं.१९६६–२०१६)को यो सन्देश आज प्रत्येक नेपालीको सपना हो । तर यो सपनामाथि नै कुठाराघात भएको छ। महाकविजी २०१४ साउन ११ गते गठित मन्त्रिमण्डलमा शिक्षा तथा स्वायत्त शासन मन्त्री हुनुभएको थियो । त्यही समयमा त्रिभुवन विश्वविद्यालयको स्थापनाका लागि कीर्तिपुरको जग्गा उहाँले उचित ठहराउनु भएको थियो । अन्ततः त्यही भयो । महाकवि देवकोटा २००४ सालमा काठमाडौँबाट ...

सुमग पोखरेलको ‘मायालु साबुन…’ सार्वजनिक

सुमग पोखरेलको ‘मायालु साबुन…’ सार्वजनिक
काठमाडौं– लोकप्रिय गायक सुगम पोखरेल आफ्नो बिल्कुलै नयाँ गीत ‘मायालु साबुन...’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । काग तिहारको दिन पारेर आज शुक्रवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतका शब्द तथा संगीत पनि गायक पोखरेलले नै तयार पारेका छन् । गीतको संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ भने शैलेन्द्र एम प्रधान बाबुले गरेका हुन् । गीतको...