आज २०७७ कात्तिक २३ गते आइतबारको राशिफल

आज २०७७ कात्तिक २३ गते आइतबारको राशिफल
आज २०७७ कात्तिक २३ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खब...

नायिका बर्षा सिवाकोटी र रुकमान लिम्बु फिचर्ड ‘कति मीठो’ रिलिज (भिडियो)

नायिका बर्षा सिवाकोटी र रुकमान लिम्बु फिचर्ड ‘कति मीठो’ रिलिज  (भिडियो)
काठमाडौं, २१ कार्तिक । इलामेली गायिका खुसी थुलुङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक फ्लेवरमा रहेको ‘कति मीठो राम साइँला कुवाको पानी’ बोल गीतको भिडियोमा गायक तथा मोडल रुकमान लिम्बू र अभिनेत्री वर्षा सिवाकोटीले अनस्क्रिन रोमान्स गरेका छन् । भिडियोलाइ शुक्रबार गायिका खुसीले आफ्नै अफिसियल यु–ट्युब च्यानल ‘खुुसी थुलुङ’बाट सार्वजनिक गरेकी हुन् । युवराज वाइबाले निर्देशन गरेको यस गीतको भ...

मेलिना राई र थमन मगर स्काईको स्वरमा अर्को उत्कृष्ट गीत बजारमा (भिडियो सहित)

मेलिना राई र थमन मगर स्काईको स्वरमा अर्को उत्कृष्ट गीत बजारमा (भिडियो सहित)
काठमाण्डौ कार्तिक २२ - आफ्नो जिबनको सर्वस्व ठानिएको मान्छेको रुपको बर्णनमा एक निकै मन छुने गीत बजारमा आएको छ । उक्त गीत "आज किन" बोलको रहेको छ । मानिसको जिबनमा बिहान बेलुकाको खाना जस्तै आफ्ना दैनिकी अगाडी बढाउनको लागि गीत संगीत पनि अत्यावस्यक हुने गरेको छ । यसैले पनि कलाकारहरुले अथाह मेहनत पश्चात यी यस्ता गीत संगीतहरु बजारमा ल्याउने गरेका छन् । प्रस्तुति गीतलाई मेलोडी म्युजिकल ग्रुपले सार्बजनिक गर...

गायिका खुसी थुलुङ्गको नयाँ गीत ‘कती मिठो’ सार्वजनिक

गायिका खुसी थुलुङ्गको नयाँ गीत ‘कती मिठो’ सार्वजनिक
गायिका खुसी थुलुङ्गको नयाँ गीत ‘कती मिठो’ सार्वजनिक गरिएको छ । लोक लयमा आधारित गीतमा मायालु प्रेमी प्रेमीका विचको प्रेम प्रसङगलाई मनछुने ढंगबाट समेटिएको छ । नेपाली पनको आभाष हुने किसिमले गीतको शब्द तथा संगीत संयोजन रहेको छ । डीपी खनालको शब्द र विक्रम राइको यो गीतमा संगीत छ । सार्वजनिक गीतको भिडियोमा नायिका वर्षा सिवाकोटी र रुकमान लिम्बुको अभिनय हेर्न सकिन्छ । यूवराज वाइवाले निर्देश...

दर्शकका कारण हामीले एकसाथ काम गरिरहेका छौंः पूजा–आकाश

दर्शकका कारण हामीले एकसाथ काम गरिरहेका छौंः पूजा–आकाश
नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई दर्शकले निकै रुचाएका छन् । आकाश र पूजाको जन्मदिनमा दर्शकले गर्ने सेलिव्रेशनले पनि यो कुरा पुष्टी हुन्छ । नायक आकाश श्रेष्ठको बुधबार परेको जन्मदिनमा फ्यानले आयोजना गरेको भव्य कार्यक्रमले पनि उनीहरु र फ्यानविचको कनेक्शन वुझ्न सकिन्छ । संचारकर्मीसँग कुरा गर्दै पूजा र आकाशले दर्शकका कारण आफूहरु एकसाथ रहेको बताएका छन् । दर्शकले त तपाइहरुको जोडीलाई वास्...

चर्चित भारतिय अभिनेता सुशान राजपुत प्रति समर्पित निकै मार्मिक गीत सार्वजनिक

चर्चित भारतिय अभिनेता सुशान राजपुत प्रति समर्पित निकै मार्मिक गीत सार्वजनिक
काठमाण्डौं । चर्चित भारतिय अभिनेता सुशान राजपुत प्रति समर्पित निकै मार्मिक गीत सार्वजनिक भएको छ । नायक राजपुतको सम्झना स्वरुप गीतमा उनले गरेको योगदानलाई समेटिएको छ । निकै मार्मिक रुपमा त्यसमा ब्यक्त गरिएको शब्दहरु समेटिएको छ । गीतमा मुकेश शाही र प्रमोद परियारको शब्द रहेको छ । मुकेश शाहीको स्वर तथा संगीत गीतमा रहेको छ । एक शुभ चिन्तक भएको नाताले उनी प्रति गीतमा आफना मनमा भएको श्रद्धा...

हास्य टेलिश्रृङखला “सुलसुले “को शुभ मुहर्त सम्पन्न

हास्य टेलिश्रृङखला “सुलसुले “को शुभ मुहर्त सम्पन्न
झापा । एच पि इन्टरटेन्मेन्ट को ब्यनरमा निमार्ण हुन लागेको हास्य टेलिश्रृङखला “सुलसुले “को शुभ मुहर्त सम्पन्न भएको छ । झापाको हल्दिबारी गाउ पालिकाको वाड न १ का वडाअध्यक्ष तृचन सापकोटा को प्रमुख अतिथिमा टेलिचलचित्र “सुलसुले” को शुभ मुहर्त हो । चलचित्र निर्माता निर्देशक उदय सुब्बा को बिशेष आतित्यथामा भएको सो कार्यक्रममा लोक प्रिय संगीतकार बिकास चौधरी चलचित्र निर्मता बिरु गुरुङ्क पनि उपस्थिती रहेको...

नेहा र निशानको स्वरमा “सुकुटे बिच” (भिडियो सार्वजनिक)

नेहा र निशानको स्वरमा “सुकुटे बिच” (भिडियो सार्वजनिक)
काठमाडौं / नेहा खड्का र निशान भट्टराईको स्वरमा सजिएको लोक आधुनिक गीत “सुकुटे बिच” सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीत नेहा खड्का, म्युजिक एरेन्ज/ मिक्सिङ/ मास्टरिङ राजु कार्किले गरेका छन् । सागर खड्रकाको निर्माणमा बनेको भिडियोको निर्देशन सन्तोष राजबाहकको रहेको छ । भिडियोमा केकी अधिकारी र सुधिर श्रेष्ठको अभिनय रहेको छ । सिन्धुपाल्चोकको पर्यटकिय क्षेत्र सुकेट बिचमा छाँयाकन रहेको भिडियो...

आज कार्तिक २२ गते शनिबार पढ्नुहोस तपाईको राशिफल सेयर गरी पाथीभरा माता को दर्शन गरौ

आज कार्तिक २२ गते शनिबार पढ्नुहोस तपाईको राशिफल सेयर गरी पाथीभरा माता को दर्शन गरौ
वि.सं.२०७७ साल कार्तिक २२ गते । शनिबार । ईश्वी सन् २०२० नोभेम्बर ०७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–सप्तमी,५० घडी २४ पला,रातको ०२ बजेर २९ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–तिष्य,५६ घडी ४७ पला,रातको ०५ बजेर ०३ मिनेट उप्रान्त अश्लेषा । योग–शुभ । करण–भद्रा,दिउसो ०२ बजेर ४५ मिनेट उप्रान्त बव,रातको ०२ बजेर २९ मिनेट उप्रान्त बाल...

पूर्वेली गायिका सरिता राईको आवाजमा रहेकोे ‘मन पराउँछु माया गर्छु’सार्वजनिक

पूर्वेली गायिका सरिता राईको आवाजमा  रहेकोे ‘मन पराउँछु माया गर्छु’सार्वजनिक
धरानः पूर्वेली गायिका सरिता राईको आवाजमा समेटिएको ‘मन पराउँछु माया गर्छु’ गीतको म्युजिक भिडियो शुक्रबार धरानमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ । धरानस्थित नेपाल सुनसरी पत्रकार महासंघ सुनसरीको सभाहलमा सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । चोङहाङ राईको शब्द तथा कृष्णकुमार राईको संगीत संयोजन गीतमा एरेन्ज कुन्दन राई रहेको छ । गीतमा प्रेम र रोदनलाई कलात्मक रुपमा गीतमा समेटन खोजिएको ...