अब पालो ‘जेन्डर न्युट्रल’ अवार्डको
फिल्म र कलाकारलाई दिइने अवार्डहरु कस्तो हुनुपर्छ र तिनको दायरा कसरी निर्धारण गर्ने भन्ने विषयमा धेरै लामो समयदेखि बहस जारी छ । एकथरी फिल्म अवार्डमा बढीभन्दा बढी विधालाई समेट्नुपर्छ भन्ने मान्यतामा छन् भने अर्काथरी फिल्म राम्रो बन्नका लागि अति आवश्यक हुने थोरै विधामा मात्रै अवार्ड दिनुपर्छ भन्छन् ।
खासगरी ओस्करलाई पछ्याउनेहरुले धेरैवटा विधामा अवार्ड दिनुपर्छ भन्ने गरेको पाइन्छ भने क्यान्...













