क्योकुशिन सेइसिन काईकानको शुभकामना आदान-प्रदान कार्यक्रममा विद्यालय पोशाक वितरण
भक्तपुर- नेपाल क्योकुशिन सेइसिन काईकान कराँते संघको आयोजनामा आशापुरी डोजो भक्तपुरमा आज घटस्थापनाको दिन पारेर शुभकामना आदान प्रदान तथा विद्यालय पोशाक वितरण कार्यक्रम आयोजना गरियो ।
विजय दशमी, दीपावली, नेपाल संवत नयाँ वर्ष ११४१ तथा छठ पर्वको अवसर पारेर आयोजित ‘शुभकामना आदान-प्रदान तथा विद्यालय पोशाक वितरण कार्यक्रम’ का क्रममा आशापुरी डोजो भक्तपुरको बेल्ट प्रमोशन टेष्ट कार्यक्रम पनि सञ्चालन गरि...