सञ्चारकर्मी जनकको ‘भुल्यौं कि मायाले…’ सार्वजनिक

सञ्चारकर्मी जनकको ‘भुल्यौं कि मायाले…’ सार्वजनिक
काठमाडौं, लामो समयदेखि पत्रकारितामा रहनुभएका गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले...’ सार्वजनिक भएको छ । एलिना चौंहान र रुपक डोटेलको स्वर तथा किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो । यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बेहुला बेहुली र राजा रानीको कथा बोकेको छ । गीतको भिडियो ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक गीत ...

भिडियोमा लगानी गर्दै संगीतकार, भन्छन्–‘स्टार कलाकारले मात्र गीत चल्दैन’

भिडियोमा लगानी गर्दै संगीतकार, भन्छन्–‘स्टार कलाकारले मात्र गीत चल्दैन’
संगीतकार अर्जुन पोखरेलले ‘दि डिभाइन म्यूजिक’ च्यानलबाट केही वर्षदेखि भिडियो अपलोड गरिरहेका छन् । उनले, अपलोड गरेका भिडियोमध्ये ४ वटा म्यूजिक भिडियोमा उनी आफैले लगानी गरे । हालै मात्र सार्वजनिक भएको ‘काले केटा २’ बोलको गीतको भिडियो र अडियोका लागि मात्र उनले राम्रो रकम खर्च गरेका छन् । अर्जुनले लगानी गरेको ‘काले केटा’मा पल शाह, पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय छ । यदि, अर्जुन बाहेक अरु कसैले यो ...

म्यूजिक भिडियोमा व्यस्त वर्षा, फिल्मबाट आएन अफर

म्यूजिक भिडियोमा व्यस्त वर्षा, फिल्मबाट आएन अफर
पहिलो चरणको लकडाउन सकिएपछि नेपालमा म्यूजिक भिडियो निर्माणमा बाढी नै आयो । यसले, चलचित्रको काम रोकिएपनि कलाकारहरु खाली बस्नु परेको छैन । म्यूजिक भिडियो खेल्न चाहने हरेक कलाकार व्यस्त छन् । नायिका वर्षा राउतको व्यस्तता पनि म्यूजिक भिडियोमा खुबै छ । म्यूजिक भिडियोमा अभिनयसँगै आफ्नो शरीर मेन्टेन गर्न जीम धाइरहेकी वर्षा लकडाउनको समयमा एउटा विवादमा तानिइन् । उनले, राष्ट्रियताको बिषयमा दिएको एउटा बयान...

मौनतामा अल्झिएको एउटा नायक

मौनतामा अल्झिएको एउटा नायक
‘अरुको आलोचनाबाट बच्ने उपाय हो–केही नगर्नु, केही नभन्नु, केही नबन्नु ।’ यसको अर्थ चुपचाप बस्नु, यथास्थितीमा रहनु, तटस्थ हुनु आफैमा एक यस्ता अवस्थिती हो, जहाँ कुनै खतरा हुँदैन । तर सदियौंदेखि कथा, उपन्यास, चलचित्र आदिमा जुन नायकको विनिर्माण गरिएको छ, उसको प्रवृत्ति यस्तो हुँदैन । नायकहरु चुनौती एवं अप्ठ्यारासँग जुध्न चाहन्छन् । अन्यायको विरुद्ध आगो ओकल्छन् । समुन्नतीका निम्ति पसिना चुहाउँछन् ...

नेपाल चलचित्र कलाकार संघको १ नं प्रदेश शाखा गठन(प्रेस बिज्ञप्ति)

नेपाल चलचित्र कलाकार संघको १ नं प्रदेश शाखा गठन(प्रेस बिज्ञप्ति)
काठमाडौँ - नेपालका कलाकारहरुको एउटै छाता संगठन नेपाल चलचित्र कलाकार संघ प्रदेश १ तदर्थ कमिटी गठन भएको छ । वरिष्ठ फिल्मकर्मी पुष्प श्रेष्ठको संयोजक्तवमा २१ सदसिय कमिटी गठन भएको हो । हेर्नुहोस प्रेस बिज्ञप्ति : नेपाल चलचित्र कलाकार संघको विधानको परिच्छेद १ , दफा ४ अनुसार नेपाल चलचित्र कलाकार संघ १ नम्वर प्रदेश शाखा २०७७ आश्विन २७ गते गठन भएको छ । नेपाल चलचित्र कलाकार संघका केन्द्रीय अध्यक्ष रविन्...

युवा राईको पूर्वेली गीत ”ढल्कियो जोवन” सर्वोत्कृष्ट पूर्वेली युगल गायनमा पर्न सफल

युवा राईको पूर्वेली गीत ”ढल्कियो जोवन” सर्वोत्कृष्ट पूर्वेली युगल गायनमा पर्न सफल
काठमाण्डौं । नेपाली गीत संगीतमा क्रियाशिल गायक य्ुवा राईको आवाजमा रहको पूर्वेली गीत ”ढल्कियो जोवन” गीत यस बर्षको नेपाली आर्ट कल्चर एण्ड म्युजिक अवार्ड २०७७को सर्वोत्कृष्ट पूर्वेली युगल गायनमा पर्न सफल भएको छ । परदेशी भुमीमा रहेर पनी नेपाली मौलिक लोक गीत संगीतलाई विकाश गर्नको लागी गायक युवा राई निरन्तर लागी परेका छन । संगीत प्रतिको मोह र आफनो माटो प्रतिको ऋणा तिर्नको लागी पनी आफुले मौलिक ल...

गोपाल तिमल्सिनाको आवाजमा ”घुम्दै फिर्दै आयो फेरी दशैं तिहार” सार्वजनिक

गोपाल तिमल्सिनाको आवाजमा ”घुम्दै फिर्दै आयो फेरी दशैं तिहार” सार्वजनिक
काठमाण्डौं । नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक गोपाल तिमल्सिना र गायिका ममता खत्रीको आवाजमा रहेको मौलिक गीत ”घुम्दै फिर्दै आयो फेरी दशैं तिहार” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । ममता खत्रीको गीतमा शब्द तथा लय सिर्जना रहेको छ । परदेशमा रहेका श्रीमान दशैं जस्तो महान पर्व मनाउनको लागी घरमा आउने कुराले घरमा रहेकी उनकी श्रीमती निकै हर्षित रहेकी छन । दिनेश खनालको छायाँ...

रेखा भन्छिन्, ‘मैले शरीरलाई अपहेलना गरेको रहेछु’

रेखा भन्छिन्, ‘मैले शरीरलाई अपहेलना गरेको रहेछु’
नेपाली फिल्म क्षेत्रमा अभिनेत्रीको नामले पनि फिल्म विक्छ भन्ने एउटा मानक स्थापित गरेकी अभिनेत्री हुन्, रेखा थापा । हिरोको टाउको पोस्टरमा राखेको भरमा फिल्म चल्ने युगमा उनले नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेकी थिइन् । फिल्म ‘किस्मत’ पछि सिंगो फिल्म आफ्नो काँधमा बोकेर हिँड्न सक्ने स्टारडम बनाएकी उनको पर्दामा सधैं हिरोसँग प्रतिस्पर्धा भएको थियो । पर्दामा एक्सन अवतारमा अत्याधिक रुचाइएकी रेखाको अह...

प्रेमीसँग तापसी माल्दिभ्समा

प्रेमीसँग तापसी माल्दिभ्समा
नायिका तापसी पन्नु माल्दिभ्समा होलिडे मनाउन पुगेकी छिन् । केही दिनदेखि सामाजिक संजालमा उनका हट तस्वीर सार्वजनिक भैरहेका छन् । चलचित्रको पर्दामा फरक भूमिका गर्न माहिर यी नायिका माल्दिभ्समा आफ्नो परिवारको साथमा होलिडे मनाइरहेकी छिन् । तर, तापसीले सार्वजनिक गरेको एक भिडियोमा भने उनी प्रेमीसँग पनि देखिएकी छिन् । तापसीका प्रेमी मथियास बोए पनि उनीसँगै रहेको भिडियोबाट प्रष्ट हुन्छ । तापसी र मथियास केह...

‘के माया लाग्छ र’ चल्यो, तर सुरविना…?

‘के माया लाग्छ र’ चल्यो, तर सुरविना…?
केही महिना अगाडि एउटा गीत सर्वाधिक चल्यो । निशान भट्टराई र एलिना चौहानको आवाजमा समावेश ‘के माया लाग्छ र’ बोलको गीत सर्वाधिक हिट भयो । यो गीतले चर्चा पाइरहँदा मिडियामा यो गीतको भिडियोमा काम गरेकी नायिका सुरविना कार्की अन्रवार्ताका लागि दौडधुप गरिन् । सुरविनालाई अपेक्षा थियो, यो गीत चलेपछि म्यूजिक भिडियोमा उनको माग खुबै बढ्नेछ । यो गीतपछि नेपालमा सय भन्दा बढी म्यूजिक भिडियो रिलिज भैसकेका छन् । तर...