गायक यम राज श्रेष्ठको ”पासपोटको पाना सकियो” भिडियो सहित ।

गायक यम राज श्रेष्ठको ”पासपोटको पाना सकियो” भिडियो सहित ।
काठमान्डाँै । गायक यमराज श्रेष्ठ र गायिका संगीता पौडेलको आवाजमा रहेको मौलिक दशैँ गीत ”पासपोटको पाना सकियो” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । परदेशमा घन कमाउनको लागी गएको छोरो र घरमा आश्रित परिवारको पिर र वेदनालाई गीतमा समेटिएको छ । इन्द्र दाहाल शिशिरको शब्द तथा कमल ज्योतीको लय सिर्जना तथा कृष्ण केसीको एरेन्ज गीतमा रहेको छ । बासु बरालको छायाँकन , मनोज कार्कीको सम्पादन तथा न...

श्रेयाको निर्देशनमा मनिषा पोखरेलको ”जुनी जुनी ” भिडियो सहित ।

श्रेयाको निर्देशनमा मनिषा पोखरेलको ”जुनी जुनी ” भिडियो सहित ।
काठमान्डाँै । नायिका श्रेया दुलाल अभिनय का साथै निर्देशनको क्षेत्रमा समेत हात हालेकी छन । गायिका मनिषा पोखरेलको आवाजमा रहेको ”जुनी जुनी ” गीतको भिडियोलाई उनले निर्देशन गरेकी हुन । कलाकारिता क्षेत्रमा राम्रो सम्भावना भएकी नायिका हुन श्रेया । माया मा हुने अविस्वासबाट उत्पन्न हुने समस्यालाई गीतमा देखाइएको छ । डिवी तामाङको शब्द तथा सन्तोष प्रगाढको संगीत तथा एरेन्ज गीतमा छ । मिलन शंकरको छायाँकन ...

यसकारण दिपिकासँग हात जोडेर उभिएका थिए एनसीबीका अफिसर

यसकारण दिपिकासँग हात जोडेर उभिएका थिए एनसीबीका अफिसर
सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा लहरो तान्दा पहरो गर्जिएको छ । यस घटना आत्महत्या हुँदै लागुऔषध मुद्दाले बलिउडमा सनसनी मच्चाएको छ । धेरै कलाकर्मीहरु यसमा मुछिएका छन् । एक अर्कोमा आरोप प्रत्यारोप गर्नमा व्यस्त छन् । लागूऔषधमा मुछिएपछि एनसीबीले रिया चक्रवर्तीलाई गिरफ्तार गरीसकेको छ । यससँगै एनसीबीको अभिनेत्रीहरु दिपिका पादुकोण, सारा अलि खान, श्रद्धा कपुर र रकुल प्रीत सिंह निशानामा परेका...

अभिनेत्रीहरु दीपिका, श्रद्धा, सारा र रकुल प्रितद्वारा लागूऔषध लिएको अस्वीकार

अभिनेत्रीहरु दीपिका, श्रद्धा, सारा र रकुल प्रितद्वारा लागूऔषध लिएको अस्वीकार
सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणभित्रको लागुऔषधको मुद्दामा मुछिएपछि नारकोटिक्स कन्ट्रोल ब्युरोले अनुसन्धान अगाडी बढाइरहेको छ । एनसीबीले अनुसन्धान गर्दा बलिउड कलाकारहरुको नाम आएसँगै नायिकाहरु दिपिका पादुकोण, रकुल प्रीत सिंह, सारा अलि खान र श्रद्धा कपुरसँग सोधपुछ गरिसकेको छ । एनसीबीले ४ जनासँग गरेको सोधपुछमा नायिकाहरुले लागूऔषध लिएको अस्विकार गरेका छन् । एनसीबीका एक अधिकारीले बताएअनुसार वाट...

कस्तो बन्ला ‘दर्पण छायाँपछि’ ?

कस्तो बन्ला ‘दर्पण छायाँपछि’ ?
चलचित्र 'दर्पण छायाँपछि' निर्माण हुने भएको छ । कुनै समयको सर्वाधिक सफल चलचित्र 'दर्पण छायाँ'का कलाकारको टिमले नै यस चलचित्रको निर्माण गर्न लागेकाे हाे । दर्पण छायाँ चलचित्रमा देखाइएको कथाबाट नै 'दर्पण छायाँपछि'को कथा सुरु हुने बताइएको छ । अहिले चलचित्रको कथा दर्पण छायाँका मुख्य कलाकार उत्तम प्रधानले लेखिरहेका छन् । दर्पण छायाँका मुख्य कलाकार उत्तम प्रधान, दिलीप रायमाझी र निरुता सिंहले निर्मा...

अस्कारले माग्यो नेपाली फिल्म

अस्कारले माग्यो नेपाली फिल्म
९३औं एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) मा सहभागिताका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले आवेदन खुल्ला गरेको छ । समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै अस्करमा प्रतिस्पर्धा गर्न इच्छुक नेपाली फिल्मकर्मीले असोज १३ गतेदेखि असोजको २९ गतेभित्र नेपालको अस्कर कमिटीलाई फिल्म बुझाउन आग्रह गरेको छ । हरेक वर्ष फ्रेब्रुअरीमा हुँदै आएको अस्कार अवार्ड यसपटक भने कोरोन...

साम्राज्ञीले पारिश्रमिक घटाएर फिल्म साइन गरेकी छन् : नेहा

साम्राज्ञीले पारिश्रमिक घटाएर फिल्म साइन गरेकी छन् : नेहा
गत वर्ष प्रदर्शित दुई फिल्म ‘मारुनी र रातो टीका निधारमा’ को असफलतापछि अभिनेत्री साम्राज्ञी आरएल शाहको स्टारडममाथि प्रश्न उठेको छ । ‘ड्रिम्स र ए मेरो हजुर २’ को सफलतापछि निर्माता तथा निर्देशकले उनलाई आफ्नो काँधमा बोकेर फिल्म सफल बनाउन सक्ने अभिनेत्रीको रुपमा लिएका थिए । तर, यी दुई फिल्मपछि बक्सअफिसमा उनको जादू चल्न सकेको छैन । श्रृंखलाबद्ध विवादका कारण प्रशंसकभन्दा आलोचक बढी कमाएकी साम्राज्ञील...

पुरुषोत्तम गैरेको नयाँ गीत ‘निरजाले हो’ को अफिसियल भिडियो सार्वजनिक

पुरुषोत्तम गैरेको नयाँ गीत ‘निरजाले हो’ को अफिसियल भिडियो सार्वजनिक
काठमाडौं । लोक तथा दोहोरी गायक पुरुषोत्तम गैरेले नयाँ गीत ‘निरजाले हो’ बजारमा ल्याएका छन् । गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ । गीतमा गायक गैरे आफैंले संगीत भरेका छन् । गीतको शब्द बिमल पौडेलले लेखेका हुन् र गीतमा गायक गैरेलााई ममता कोइरालाले स्वरमा साथ दिएकी छिन् । गीतको म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गरेकी हुन् । सुरेश श्रेष्ठको सिनेमाट...

विवाद भएपछि यो वर्षको पद्मश्री साहित्य र पद्मश्री साधना पुस्कार रद्द

विवाद भएपछि यो वर्षको पद्मश्री साहित्य र पद्मश्री साधना पुस्कार रद्द
काठमाडौं। पुरस्कार प्रदान गरिएका दुबैजनाले पुरस्कार अस्वीकार गर्ने जनाएपछि यो वर्षको पद्मश्री साधना र पद्मश्री साहित्य पुस्कार रद्द गरिएको छ। खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने यी दुबै पुरस्कार रद्द गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति जारी गरी जनाएका छन्। उपन्यास हंसका लागि पद्मश्री साहित्य पुरस्कार पाएका सञजीव उप्रेतीले पद्मश्री साधना पुरस्कार पाएका मोदनाथ प्...

सुपर ओभरमा मुम्बईमाथि बेंगलोरको जित

सुपर ओभरमा मुम्बईमाथि बेंगलोरको जित
काठमाडौं। यूएईको दुबईमा सोमबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इण्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ। जारी प्रतियोगिताको दोस्रो सुपर ओभरमा बेंगलोरले मुम्बईलाई १० विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो। टस जितेर पहिला ब्याटिंग गरेको बेंगलोरले एबीडी भिलर्स र शिवम दुबेको तुफानी ब्याटिंगमा २०१ रन बनाएको थियो। जवाफ ब्याटिंग गरेको मुम्बईका लागि अन्तिम ओभरमा १९ रन आवश्यक थियो। तर...