सेलिब्रेटी नेपालको चलचित्र ‘चिलगाडी’ अर्को वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य

सेलिब्रेटी नेपालको चलचित्र ‘चिलगाडी’ अर्को वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य
काठमाडौँ। कोरोना भाइरसका कारण सात महिनादेखि नेपालमा चलचित्र निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । निषेधाज्ञा खुकुलो गर्दै सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि चलचित्र क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेको छैन । तर, निर्माता तथा निर्देशकहरु सरकारले छायांकन अनुमति दिने आशमा धमाधम सामाजिक सञ्जालको माध्यमबाट नयाँ चलचित्रको घोषणा गरिरहेका छन् । यसबीच, सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर...

नायक पुष्प र उषाको रोमान्समा मेरो माया लाग्छ र ? भिडियो सहित

नायक पुष्प र उषाको रोमान्समा मेरो माया लाग्छ र ? भिडियो सहित
काठमाडौँ । गीत संगीत क्षेत्रमा अग्रसर गीतकार एल के गुरुङ परदेशमा बसेर पनि आफ्नो देश नेपाल र नेपाली गीत संगीतलाई माया गर्दै समय समयमा आफ्ना रचना गीत संगीत क्षेत्रमा ल्याईरहेका छन् । बिगतमा पनि उनको शब्द रचनामा नेपालका चर्चित गायक स्वरुपराज आचार्य”पुष्कर सुनुवार”तारा लक्सम”गायिका अन्जु पन्त”मेलिना राई आदिले गीत गाई सकेका छन् । गीत संगीत ल्याउने क्रममा अहिले फेरि पनि गुरुङको शब्द रचनामा रहेको उत...

गर्भवती हुँदा किन लाग्छ वाकवाकी ? कसरी गर्ने रोकथाम ?

गर्भवती हुँदा किन लाग्छ वाकवाकी ? कसरी गर्ने रोकथाम ?
एजेन्सी– गर्भवती अवस्थामा विशेषगरी सुरुका तीन महिनामा वाकवाकी लाग्ने र उल्टी हुने समस्या देखिन्छ । यसलाई मेडिकल भाषामा मर्निङ सिकनेस भनिन्छ । यो कठिन घडी हो, तर सबैजसो महिलाले आमा बन्नुअघि यो अवस्थाबाट गुज्रनैपर्ने हुन्छ । शरीरमा भइरहने प्रेग्नेन्सी हर्मोनको उतार–चढाब मर्निङ सिकनेसको मुख्य कारण हो । बिहानपख बढी वाकवाकी लाग्नुको कारणचाहिँ पेट खाली हुनु हो । यसको रोकथामका लागि उठ्नेबित्तिकै ‘भिट...

दशैँमा नेपाली फिल्म: अर्को दशैँ यस्तो नहोस् !

दशैँमा नेपाली फिल्म: अर्को दशैँ यस्तो नहोस् !
कोरोना भाइरसको महामारी नफैलिएको भए यतिबेला सिनेमा घरमा दर्शकको ठूलो चाप हुने थियो । किनकि, दशैंको मुखमा रिलिज हुने फिल्मलाई दर्शकको पर्‍याप्त साथ मिल्ने गरेको छ । फिल्म बलियो बनेको छ भने दशैंमा प्रदर्शन हुने फिल्मलाई लगानी उठाउन गाह्रो पर्दैन । दशैं विदा लामो हुने भएका कारण यो समयमा फिल्म प्रदर्शनका लागि उपयुक्त मानिन्छ । यसैले त दशैंमा फिल्म रिलिज गर्न निर्माताबीच ठूलो राजनीति हुने गरेको छ । ...

दशैँ आएको आभाष गराउने पाँच फिल्मी गीतहरु

दशैँ आएको आभाष गराउने पाँच फिल्मी गीतहरु
नेपालीहरुको महान चाड मध्ये एक हो, विजया दशमी अर्थात दशैं । जब दशैं आउँछ तब नेपाली फिल्म ‘मुग्लान’ मा समावेश गीत सर्वाधिक घन्किने गरेको छ । यो गीतले हरेक नेपालीलाई दशैं सम्झाउँछ, दशैं आएको अनुभूति गराउँछ । जब दशैं नजिकिँदै जान्छ तब घर-गाउँ, शहर-बजार जताततै यही गीतमात्र बज्ने गरेको छ । यो गीतलाई विस्थापित गर्ने अहिलेसम्म अरु दशैं गीत समेत बन्न सकेका छैनन् । यसपाली पनि घटस्थापनादेखि नै यो गीत सर...

मनछुने कबिता : ‘दशैं र बाख्रीआमा’

मनछुने कबिता : ‘दशैं र बाख्रीआमा’
ए मान्छे ! तिमीले मुने आइज भन्दा म्याँ म्याँ गर्दै दगुर्दै, लुट्पुटिदै वरिपरि घुम्दै तिम्रो कान्छी छोरीसंगै खेलेर हुर्किएको मेरो पाठोलाई कसरी दशैंको भाग भनेर छुट्याउँन सक्यौ ? तिमीलाई जस्तै हामीलाई पनि मर्न डरलाग्छ, जिउँन मन लाग्छ प्यास लाग्छ,भोक लाग्छ जाडो गर्मी सबै लाग्छ हैन भने किन दूध पिलाउनु पर्थ्यो हामीलाई पनि आफ्नो सन्तानको माया लाग्छ । ए मान्छे आफ्नी छोरीलाई कन्यादान...

दशैंमा खुलेनन् हल, टीभीमा रिलिज भयो ‘लक्ष्मी पूजा’

दशैंमा खुलेनन् हल, टीभीमा रिलिज भयो ‘लक्ष्मी पूजा’
दशैंमा हल खुलेको खण्डमा हलमा चलचित्र रिलिज गर्ने निर्माता शोभित बस्नेतको योजना पुरा भएन । उनले निर्माण गरेको चलचित्र ‘लक्ष्मी पूजा’ आजबाट टेलिभिजनमा रिलिज भएको छ । डीसहोम, म्याक्स टीभी, नेट टीभी, भिया टीभी र मेरो टीभीबाट यो चलचित्र रिलिज गरिएको निर्माता बस्नेतले जानकारी दिए । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा समिर मियाँको निर्देशन तथा शोभित बस्नेतको निर्माण छ । पारिव...

दशैं मुड प्रियंकाको

दशैं मुड प्रियंकाको
नायिका प्रियंका कार्कीका लागि विगत केही बर्षका दशैं करिअरको रुपमा निकै सुखद रहेको मान्न सकिन्छ । किनकी, प्रियंकाले अभिनय गरेका ‘छक्का पन्जा, छक्का पन्जा २’ दशैंको अवसर पारेर रिलिज भएका थिए । यी चलचित्रले बक्स अफिसमा धमका मच्चाउँदा प्रियंका हल हलमा पुगेकी हुन्थिन् । प्रियंकाको करिअरको सुखद विन्दु पनि यही समयमा थियो । यो बर्ष भने प्रियंका हलमा पुग्न पाउने छैनन् । तर, वैवाहिक जीवनमा बाँधिएपछिको पह...

दया, प्रेम र अहिंशाको सन्देश छर्दै नरहरि र शोभा

दया, प्रेम र अहिंशाको सन्देश छर्दै नरहरि र शोभा
दशैं मनाउने र मीठो खाने बहानामा निरीह पशुहरुको काटमार चलिरहेको बेला नरहरि प्रेमी र शोभा त्रिपाठीको स्वरमा रहेको अहिंशावादी भावनाले ओतप्रोत गीत हे राम को भिडियो सार्वजनिक भएको छ l नरहरि प्रेमीकै शब्दरचना र सङ्गीतमा सजिएको यस गीतमा जीवन बडूले सङ्गीत संयोजन गरेका छन् l हे राम को भिडियो दुर्गा पौडेलको निर्देशन / छयाङ्कन र हरि सिलवालको सम्पादनमा तयार भएको हो भने भिडियोका मुख्य कलाकारका रुपमा नरह...

मनिष र रेश्माको ‘निदाउके सपनीमा’

मनिष र रेश्माको ‘निदाउके सपनीमा’
कोरोनाको महामारीमा फ्रन्टलाइनमा खटिएर सेवा गर्ने डाक्टरहरुको प्रेमकथामा आधारित रहेर सांगीतिक भिडियो ‘निदाउके सपनीमा’ सार्वजनिक गरिएको छ । यो गीतमा सुगम पोखरेल र कविता श्रेष्ठको स्वर, कुमार श्रेष्ठको शब्द तथा एलिस कार्कीको संगीत छ । भिडियोमा मनिष राउत र रेश्मा घिमिरेको मोडलिङ हेर्न सकिन्छ । फ्रन्टलाइनमा रहेर कोरोना संक्रमितको उपचार गर्दा आफै संक्रमित भएका डाक्टरको अवस्थालाई भिडियोमा देख...