टिका सानु, दुर्गा बिरही र सम्झना थोकरको अभिनयमा “सुन्तली रत्यौली” (भिडियो सहित)
असोज १६ काठमान्डौ - नेपाली लोक दोहोरी क्षेत्रमा निकै लामो सयमा यता क्रियासिल दुर्गा विरहीको प्रस्तुतिमा "सुन्तली रत्यौली" बोलको गीत भर्खरै बजारमा आएको छ । आत्मा बिस्वाश फिल्म्स प्रालिले बजारमा ल्याएको गीतमा प्रिती आले र दुर्गा विरहीको सुमधुर स्वर रहेको छ ।गीतमा जुनु बिरही, राधा, बि .सी र दिपक सुनार आइ डी को पनि सुमधुर स्वर सुन्न सकिन्छ ।
दुर्गा विरहीको लय तथा शब्द सृजनाले सजिएको गीतमा टिका सानु...














