राष्ट्रिय परिचयपत्र विभागद्वारा १७६ जना कर्मचारी माग
काठमाडौँ । सरकारले सबै नेपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ति सेवा सञ्चालन गरिरहेका विवरणहरु संकलन गर्ने कार्यका लागि केही अपरेटरहरु माग गरेको छ । तीन जिल्लाहरुमा कार्य गर्ने गरी विवरण दर्ता अपरेटर खुला प्रतिस्पर्धाद्वारा करारमा भर्ना गर्न लागेको हो ।
यसका लागि गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्चीकरण विभागले साउन १४ गते सूचना प्रकाशित गरी १५ दिनभि...