दिपकको नयाँ चलचित्र ‘कृष्ण लीला’ मा पुष्प र दीपिकाको जोडी

दिपकको नयाँ चलचित्र ‘कृष्ण लीला’ मा पुष्प र दीपिकाको जोडी
काठमाडौं - कोरोनाभाइरसको संक्रमणका कारण नेपाली चलचित्र क्षेत्रमा निर्माण भइसकेको चलचित्रहरु प्रदर्शनमा आउन सकिरहेका छैनन् । सरकारले अहिले तुरुन्तै निर्माण भइसकेका चलचित्रहरु प्रदर्शनका लागि अनुमती दिने सम्भावना पनि कम छ । नयाँ चलचित्रका घोषणा भए पनि छायांकन पनि शुरु भएका छैनन् । कोरोनाभाइरसको संक्रमण सामान्य भएपछि चलचित्रको छायाँकनमा जाने तयारीमा निर्माता निर्देशकहरु छन् । यसैबीच चलचित्र '...

त्यो एक मिलीसेकेण्ड, जसले सन्तोषीलाई स्वर्णपरी बनायो

त्यो एक मिलीसेकेण्ड, जसले सन्तोषीलाई स्वर्णपरी बनायो
सानैदेखि उनको रुचि लेखपढमा थियो । हरदम उनी पढाइलाई पहिलो प्राथमिकतामै राख्छिन् । सफल जीवनको सुत्रधार नै पढाइ एवम् स्कुले क्रियाकलाप हो भन्ने उनको बुझाइ भएकोले होला, स्कुलमा आयोजना हुने अतिरिक्त क्रियाकलाप उनको व्यक्तित्व विकासका लागि प्रेरणाका स्रोत थिए । हाजिरी जवाफ, वादविवाद, वक्तब्यकला, निबन्ध र कविता उनको पहिलो रोजाइमा पर्थे । जसमा प्रतिस्पर्धा गर्न पाउँदा उनी आफूलाई गौरवको अनुभूति गर्थिन् ।...

साम्राज्ञीलाई हतारो कि आलोचकलाई जवाफ ?

साम्राज्ञीलाई हतारो कि आलोचकलाई जवाफ ?
एउटा सत्य के हो भने अभिनेत्री साम्राज्ञी आरएल शाह जति नै विवादित बने पनि उनको नेपाली फिल्ममा माग घटेको छैन । लकडाउनयता उनलाई अफर भएका र साइन गरेका फिल्मले पनि यो कुरा प्रमाणित गर्छ । ‘मारुनी र रातो टीका निधारमा’ को असफलतापछि निराश भएकी उनको पाइपलाइनमा अहिले तीन फिल्म छन् र तिनै फिल्ममा महंगो पारिश्रमिक बुझेकी छन् । ‘रातो टीका निधारमा’ गर्नुभन्दा अगाडि नै साम्राज्ञीले १६ लाख पारिश्रमिकमा निर्दे...

लक्ष्य नबदल्न प्रदीपको सुझाव

लक्ष्य नबदल्न प्रदीपको सुझाव
कोरोना भाइरसका कारण फिल्म निर्माण र प्रदर्शन रोकिएको ६ महिनाभन्दा बढी भइसकेको छ । सरकारले अन्य क्षेत्र सञ्चालनको अनुमति दिए पनि फिल्म क्षेत्र प्राथमिकतामा पर्न सकेको छैन । कोरोनाको संक्रमण थप भयावह भइरहेको अवस्थामा दशैंअघि फिल्म निर्माण र प्रदर्शन हुने सम्भावना टर्दै गएको छ । दशैंपछि फिल्म क्षेत्र पुरानै अवस्थामा फर्किनेमा धेरै आशावादी छन् । कोरोनाका कारण फिल्म क्षेत्रमा कुनै गतिविधि नहुँदा प्...

दशैंमा हल खुले कुन फिल्म रिलिज गर्ने ?

दशैंमा हल खुले कुन फिल्म रिलिज गर्ने ?
विगत ६ महिनादेखि बन्द रहेका हलहरु कहिले खुल्छन् अझै टुंगो छैन । नेपालीहरुको ठूलो पर्व दशैं आउन एक महिना पनि बाँकी छैन । दशैंमा नेपाली चलचित्रको राम्रो व्यापार हुने गर्दछ । अघिल्ला बर्षका रेकर्ड हेर्दा पनि दशैंमा रिलिज भएका चलचित्रले राम्रो कमाई मात्र गरेका छैनन्, चलचित्र क्षेत्रलाई गतिशिल बनाउन ठूलो भूमिका पनि खेलेका छन् । दशैं लगतै तिहार पनि सुरु हुने भएकाले यो समयमा चलचित्र रिलिज गर्न निर्माता त...

आकाशको सस्पेन्स थ्रिलर फिल्ममा शिव र सौगात फाइनल

आकाशको सस्पेन्स थ्रिलर फिल्ममा शिव र सौगात फाइनल
चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका निर्देशक तथा कलाकार आकाश अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । नाम फाइनल नभएको चलचित्रका लागि केही कलाकार समेत तय गरिएको छ । चलचित्रमा नायक सौगत मल्लको साथमा रविन्द्र झा, सुनिल कटुवाल लगायतका कलाकारको अभिनय रहेनछ । चलचित्रमा नायक शिव श्रेष्ठले समेत मुख्य भूमिकामा काम गर्ने पक्का भएको छ । दि स्काई मुभिजको ब्यानरमा निर्माण हुन लागेको यो चलचित...

ब्रबिम शेर्मा र सीता सिंगक’को लिम्बु समुदायले धान नाच्दा गाउने केलाङ लयको गीत भिडियो सार्वजनिक

ब्रबिम शेर्मा र सीता सिंगक’को लिम्बु समुदायले धान नाच्दा गाउने केलाङ लयको गीत भिडियो सार्वजनिक
गायक ब्रबिम शेर्मा चेसुङ र सीता सिंगकको मीठो स्वरमा सजिएको “ज्यानै हाजिर भो” (सेवारो) गीतको भिडियो सार्वजनिक भएको छ । साहित्यकार राजन मुकारुङको उत्कृष्ट शब्द तथा संगीत रहेको गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङले रेकर्डिङ, मिक्सिङ अनि मास्टरिङ गरेका हुन् । थैली इन्टर्टेन्मेन्टको प्रस्तुति रहेको गीतको भिडियो “ORIGIN NEPAL” युट्युब च्यान...

साफका सबै उमेर समूहका प्रतियोगिता स्थगन

साफका सबै उमेर समूहका प्रतियोगिता स्थगन
काठमाडौँ- दक्षिण एसियाली फुटबल महासंघले सबै उमेर समूहको साफ च्याम्पियनसिप स्थगन गर्ने निर्णय गरेको छ । महासंघले बुधबार सूचना प्रकाशित गर्दै आफ्नो मातहतका सबै सदस्य राष्ट्रहरूसित छलफल गरेपछि साफ च्याम्पियनसिपअन्तर्गतका सबै उमेर समूहका प्रतियोगिता स्थगन गर्ने निर्णय गरिएको जनाएको छ । अब सन् २०२० मा तय भएका कनै पनि उमेर समूहका प्रतियोगिता सञ्चालन हुने छैनन् । महासंघले सन् २०२० मा पुरुष यू...

आज २०७७ असोज ८ गते बिहीबारको राशिफल

आज २०७७ असोज ८ गते बिहीबारको राशिफल
आज २०७७ असोज ८ गते बिहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । कार्य सम्...

नेपाली गित संगीतका नक्षत्र गीतकार हरि उप्रेती

काठमाडौँ - अमेरिकाको ओहायो राज्यमा बिगत एक दशक देखि बसोबास गर्दै आएका बरिष्ट गीतकार, कबि तथा साहित्यकार हरि उप्रेती मोफसल बाट चम्किएका गीतकारको रुपमा परिचित छन्। नेपालको झापा हुँदै अमेरिका पुगेर गित संगीत तथा साहित्यका छुट्टै पहिचान बनाउन सफल उनि गीति साहित्यका धरोहरका रुपमा चर्चामा छन्। करिब एक दशक देखि गित गजल तथा कबिता लेखनमा सक्रिय गीतकार हरि उप्रेतीले दर्जनौ चर्चित गीतहरुमा जादुमय शब्द भरि सक...