नेपाल टेलिभिजनमा गंजागोल
कलाकार ज्योति काफ्लेको लेखन तथा निर्देशनमा नयाँ टेलिशृंखला गंजागोल तयार भई प्रसारणमा आएको छ।
गंजागोल सोमबार साँझ नेपाल टेलिभिजनमार्फत नियमित प्रसारणमा आएको हो। ज्योतिले आफ्नै फिल्म प्रोडक्सन फोके नेपाल मिडिया प्रालिबाट नयाँ शृंखला ल्याएका हुन्। नेपाल टेलिभिजनमा प्रसारण भएलगत्तै उक्त शृंखलालाई डिजिटल माध्यममा ओएसआर डिजिटलले युट्युबमा सार्वजनिक गरेको छ।
बाबुराम भट्टराई र केपी ओलीको स्वरूपमा कला ...














