स्रष्टा लेखनाथ पोखरेलको हास्य-निबन्ध ‘चिबे नकटो’ पाठकमाझ

स्रष्टा लेखनाथ पोखरेलको हास्य-निबन्ध ‘चिबे नकटो’ पाठकमाझ
स्रष्टा लेखनाथ पोखरेलको हास्य-निबन्ध ‘चिबे नकटो’ पाठकमाझ आएको छ । केही समयअघि नियात्रासंग्र्रह ‘फकलीको गाउँ’ र कथासंग्र्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ ल्याउनुभएका पोखरेलको तेस्र्रो कृति ‘चिबे नकटो’ पाठकमाझ आएको हो । सावित्री पोखरेल प्रकाश रहनुभएको २८० पेजको यो हास्य निबन्धमा विभिन्न परिवेशका विषय वस्तुलाई बढो रोचक ढंगले प्रस्तुत गरिएकोे छ । कृतिभित्रै कै एक हास्य–निबन्ध ‘चिबे नकटो’लाई लिएर प...

ज्ञान्दरी कैनीको ‘मञ्जरी’ सार्वजनिक

ज्ञान्दरी कैनीको ‘मञ्जरी’ सार्वजनिक
काठमाडौं, फागुन ६ । स्रष्टा ज्ञान्दरी कैनीको गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक विशेष सामारोहबीच गीतकार डा. कृष्णहरि वरालको प्रमुख आतिथ्यता र साहित्यकार युवराज नयाँघरे, राधेश्याम लेकाली, बाबा बस्नेत, ज्ञानुवाकर पौडेल, बरिष्ठ संगीतकार राजु सिंहलगायतकाको आतिथ्यतामा गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक भएको हो । एल्बम स्रष्टा कैनीको जन्मोत्सवको अवसरमा सार्वजनिक गरिएको हो । सो अवसर...

मोफसलमा रहेर सिने जगतमा जमेका गीतकार तथा नायक विनोद श्रेष्ठ

मोफसलमा रहेर सिने जगतमा जमेका गीतकार तथा नायक विनोद श्रेष्ठ
मोफसलमा रहेर पनी नेपाली सुगम संगीतको रचनाका साथै चलचित्रमा नायकको भुमिकामा सक्रिय रुपमा लागी परेका छन । विनोद श्रेष्ठ । मानिस एक काम अनेक भने जस्तै विभिन्न क्षेत्रमा काम गरेर सफलताको शिखर चढ्दै गरेका व्यक्ति हुन नायक तथा गीतकार विनोद श्रेष्ठ । बालबालिकाको लागि बनेको गीति एल्बम ‘इन्द्रेणी’ , ‘सिमाना नहोस‘मा अभिनय ‘म पर्खिरहन्छु’ गीतकार विनोद श्रेष्ठले यति मात्र होइन , सुमित खड्काको स्वरमा रहेको रा...

प्रणय दिवसको शुभकामना

प्रणय दिवसको शुभकामना
बिनय बिष्णु के. सी. बिराटनगर । प्रणय दिवसको शुभकामना सबै प्रेमिल मनहरुलाई बडो अचम्म छ यो प्रेम ! नजिक हुदॉंको आभाष, टाढॉं हुदाको तृष्णा, मनको आवेग, एकान्तको पिडा, पाउने आशा, गुमाउने डर, ओहो बडो अजिब छ यो प्रेम ॥  

नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशनमा १८-१९ चैतमा

नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशनमा १८-१९ चैतमा
काठमाडौं, २२ माघ लोकतान्त्रिक लेखक स्रष्टाहरूको संस्था नेपाली लेखक संघको केन्द्रीय समिति, सचिवालयको गत साता बसेको बैठकले संघको सातौँ राष्ट्रिय अधिवेशन आगामी १८-१९ चैत २०७८ मा सम्पन्न गर्ने निर्णय गरेको छ । नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन सम्पन्न गर्नका लगि महासचिव डा. रत्नमणि नेपालको संयोजकत्वमा २१ सदस्यीय सातौँ राष्ट्रिय अधिवेशन मूल आयोजक समिति गठन गरिएको छ । संघका केन्द्रीय सचिव ...

लुङखिम भाषा लोप हुनै लागेपछि…

लुङखिम भाषा लोप हुनै लागेपछि…
केराबारी (इलाम) : ५६ वर्षीया विजया राई बान्तवा मातृभाषी हुन्। उनी अहिले लुङखिम बोल्न सिकिरहेकी छन्। अति लोपोन्मुख अवस्थामा पुगेको यो भाषा जगाउन भाषा आयोगले गाउँमै आधारभूत तहको कक्षा सञ्चालन गरिरहेको छ। त्यसका लागि उनी बिहानको काम चाँडै गरेर ८ देखि १० बजेसम्म भाषा सिक्न जान्छिन्। ‘पहिला त रहर लाग्यो’, उनी भन्छिन्, ‘आफू लुङखिम परिवारमै भएपछि व्यावहारिक कुरा जान्नु पनि पर्‍यो। एक–दुई कुरा सिकिन्छ ...

यो सम्बन्ध……

यो सम्बन्ध……
खै कहाँ बिराए खै कहाँ हराए जानिन कि क्या हो सम्बन्धको डोरी जोड्न कहिले लाग्छ कतै आफैमा पो खोट हो कि कि सम्बन्धमै खोटै खोट हो अत्यास लाग्छ आफै संग कतै यो सम्बन्ध त्यसै तुहिने पो हो कि तर पनि सम्हालिदै जोड्दै छु यो सम्बन्धको डोरी कतै मनको मैलो धुमलिदै जाने पो हो कि कालान्तरमा पुनः यो सम्बन्ध प्रगाढ बन्दै पो जाने हो कि बिनय बिष्णु के. सी. बिराटनगर

त्रिविका सबै परिक्षा स्थगित, १० गते देखि हुँदै थियो एलएलबीको तेस्रो वर्षको परिक्षा

त्रिविका सबै परिक्षा स्थगित, १० गते देखि हुँदै थियो एलएलबीको तेस्रो वर्षको परिक्षा
काठमाडौं ६ माघ । कोरोना संक्रमणको कारण त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित भएको छ । लोक सेवा आयोगले लिखित परिक्षा स्थगित गरेसँगै त्रिविले नि आफ्नो सबै परिक्षा स्थगित गरेको हो । भोली शुक्रबार र शनिबार हुने प्रवेश परीक्षा भने यथावत रहने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन् । यो पछिका सबै परिक्षा भने अर्को सुचना जार ि नभएसम्म स्थगित भएको ...

विराट दरबार क्षेत्रमा प्राचीन बस्ती

विराट दरबार क्षेत्रमा प्राचीन बस्ती
शशिधर पराजुली विराटनगर, माघ ६ गते । विराट राजाको दरबार क्षेत्रका रूपमा विश्वास गरिएको भेडियारीमा जारी पुरातात्त्विक उत्खननबाट प्राचीन समयमा मानव बसोबास रहेको बस्ती क्षेत्र पहिचान भएको छ । विराटनगर महानगरपालिका–१८ स्थित भारतीय सीमावर्ती क्षेत्रमा रहेको भेडियारीमा पुरातत्त्व विभागको टोलीले एक हप्तादेखि अनुसन्धान गरिरहेको छ । दरबार क्षेत्र रहेको विश्वास गरिएको ठाउँलाई मुख्य क्षेत्र मानेर गरिएको उत...

नगरपालिकाविरुद्ध इटहरीमा स्रष्टाको विरोध

नगरपालिकाविरुद्ध इटहरीमा स्रष्टाको विरोध
इटहरी : इटहरी उपमहानगरपालिकाले पालिकामा रहेका स्रष्टा र सिर्जनाको अपमान गरेको भन्दै बिहीवार मौनविरोध गरिएको छ । लेखक तथा नेतृ मिथिला पोखरेलको अगुवाईमा स्रष्टाहरूले नगरपालिकाको मूल गेट अगाडि ‘सर्पहरू गीतसंगीत सुन्दैनन्’ नामको कालो ब्यानरसहित विरोध जनाएका हुन् । पोखरेलले जारी गरेको वक्तव्यमा इटहरी आसपासका सबै नगरपालिकाले कम्तिमा २५ लाखदेखि बढीमा ५० लाखसम्मको वार्षिक बजेट विनियोजन गरी सुरुदेखि ...