नेपाली लोक दोहोरीको इतिहासमै पहिलो पटक सबै भन्दा महँगो भिडियो सार्बजनिक हुने भएको छ।मोडल दुर्गेश थापा र नायिका मनिस्का पोख्रेल संगै मोडल ओबी रायमाझीको अभिनय पहिलो पटक म्युजिक भिडियोमा चलचित्रमा प्रयोग गरिने एरी क्यामेरा प्रयोग गरिएको छ।दोहोरी गीतमा पहिलो पटक यति महँगो सामग्री प्रयोग गरिएको भन्दा नपत्याउनु पनि होला तर यो सब सत्य हो।’पानीले भिरालो खोज्यो’नामक गीतको शब्द तथा संगीत भने हाल अत्याधिक चर्चित गीत सालको पातका संगीतकार बसन्त थापाले गरेका हुन् भने गीतमा अदभुत आवज भएकी हाल सबैको मन मुटुमा बसेकी गायिका सिता श्रेष्ठ र बसन्त थापाकै रहेको छ।लामो समय देखि अमेरिकामा बस्दै आउनु भएका प्रस्तुतकर्ता तथा कलाकार राजन क्षेत्री र असोक सुबेदीको प्रस्तुति रहेको उक्त गीतको निर्देशन भने प्रथम खड्का क्षेत्रीको रहेको छ।गीत यही शनिबारबाट बसन्त थापाको युटुब च्यानलबाट आउने गीतको टिमबाट जानकारी आएको हो।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
इलाममा तीन स्थानबाट मतगणनाको तयारी
इलाम, १७ बैशाख । मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन स्थानबाट गर्ने तयारी गरेको छ। आइतबारदेखि जारी ...
राजदेवीमा जस्ताको छानाभएको घरमा आगलागी झण्डै १२ लाखको क्षती
सञ्जय मिश्रा रौतहट १८ बैशाख। रौतहटको राजदेवी नगरपालिका स्थित आज बिहान एक घरमा भएको आगलागी बाट झण्डै १२ लाख मूल्य बराबरक...
इटहरीकी रजिता पराजुली ‘मिस्टर एन्ड मिस नेशनल’मा
इटहरीकी रजिता पराजुली ‘मिस्टर एन्ड मिस नेशनल’मा इटहरी/ पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा समेत रुची राख्दै गएकी कोशी प्र...
माया प्रेम र वियोगले भरिएको जीवनको रेल लिएर आए गायक सिडी बिजय
काठमाडौँ । गायक सिडी बिजय अधिकारीको मर्म स्पर्शी गीत जीवनको रेल बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगको कथाल...
ऋचा न्यौपानेको डिभोर्स पछि डिर्भोस भएकै भिडियोमा अभिनय
गायक निसान भट्टराइसँग डिर्भोस गरेपछी मोडल ऋचा न्यौपानेले डिभोर्स भएकै कथामा अभिनय गरेकी छिन् । तथापी यो गीतको कथा उनको ज...
बराबरीमा रोकियो लिभरपुल, उपाधि दौडमा धक्का
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा लिभरपुल वेस्टह्याम युनाइटेडसँग ...