गायिका शान्ता खत्री कार्कीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। सार्बजनिक ‘बैंशालु यो जोबन’ बोलको गीतमा शब्द पनि गायिका स्वयम् शान्ताको रहेको छ । सार्बजनिक गीतमा संगीत रिमेश कुमारको रहेको छ । दिनेश पाख्रिनले निर्देशन गरेको भिडियोलाइ बाशु न्यौपानेले छायांकन गरेका हुन् भने भिडियोलाइ सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा अनु शाह र आशिषलाइ फिचर्ड गरिएको छ। भिडियो श्रीशा अनलाईन टी.भी.को अफिसियल च्यानल बाट सार्बजनिक गरिएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
देव श्रेष्ठ र सरिता सुब्बाको संयुक्त प्रस्तुति “जाउँ त भने बाटैमा खोला” बजारमा (भिडियो सहित)
काठमाण्डौ । मौलिक नेपाली लोक संगीतको जगेनार्थ बिगत निकै लामो समयदेखि जुटिरहेका देव श्रेष्ठले सरिता सुब्बा संगको सहकार्यम...
भिषण थापा मगरको लय शब्दमा “बिन्ति सानु'” आयो (भिडियो सहित)
काठमाण्डौ । बिभिन्न कारण बाध्यताले परदेशिएका अशंख्य दाजुभाई तथा दिदि बहिनीहरुलाई आफ्नो घरपरिवारबाट टाढा रहँदा एक मात्र म...
सुनिल गिरीको नयाँ गीत सार्बजनिक
काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर रुपमा सक...
गायक बावुराम भुषाल को स्वरमा“मैले छोड्दा कुश्मा बजार” सार्वजनिक
आर पोखरेल, काठमाण्डौं । गायक बावुराम भुषाल को स्वरमा रहेको “मैले छोड्दा कुश्मा बजार” गीतको भिडियो सार्वजनिक भएको छ । बाव...
स्व। गायक अमन ओलीको स्वरमा “नहसाउ शत्रु ” सार्वजनिक
आर पोखरेल , काठमाण्डौं । स्व। गायक अमन ओली र गायिका तुलसी धर्ति मगरको को आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नहस...
गायक नेत्र भण्डारी र शान्ति श्री परियारको जय जय माया सार्वजनिक
काठमान्डौ – लोकप्रिय गायक गायिका नेत्र भण्डारी र शान्ति श्री परियारको सुमुधुर आवाजमा सजिएको जय जय माया बोलको गीत सार्वजन...