कोरोना भाइरसको संक्रमणको कारणले मानिसहरु आफूखुशी अथवा बाध्यताबस क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। हाम्रा घरका आफन्तहरु घरमा आरामको लागि सिमित छन्, एकान्तवासमा भएका व्यक्तिहरु सामाजिक दूरी कायम गरीराखेका छन्, उनीहरुको सम्पर्क संसारसँग छुटिरहेको छ, आफूले प्रदान गर्ने सेवामा रोक लगाएर बसिरहेका छन्।
यो अवस्था विश्वमा नै देखिएको छ। क्वारेनटाइनको समयमा अनलाई पुस्तक पढ्ने र अनलाईनमा चलचित्र हेर्नेहरुको सङ्ख्या बढेको छ । अनलाईनका विभिन्न साइटहरुमा चलचित्रहरु सार्वजनिक भईरहेका छन्।
अंग्रेजी चलचित्रमा चाख लाग्नेहरुलाई यहाँ केही चलचित्रको नाम सूचिकृत गरिएको छ। चलचित्रहरु युट्यूब, आइटिउन, नेटफ्लिक्स लगायतका साइटमा हेर्न सकिन्छ,
१) आउटब्रेक
२) क्यान्टागन
३) द फ्लू
४) द क्यासेन्ड्रा कसिङ
५) इनफेक्सन
६) भाइरस
७) द बे
८) डिरेञ्ज
९) क्यारिएर्स
१०) द लास्ट डेज
११) पोन्टीपोल
१२) प्यानिक इन द स्टेस
१३) द किलर द्याट स्टक्टड न्यूयोर्क
१४) २८ डेज लेटर
१५) डोन अफ द डेढ (१९७८)
१६) इट स्टेन्स द स्याण्ड्स रेड
१७) राबिड
१८) ट्रेन टु बुसन
१९) वल्ड वार जेड
२०) मेहेम










