काठमाडौं – नेपालका चर्चित वरिष्ठ हास्यकलाकार हुन् मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य । महजोडी नामले पनि चिनिएका यी दुबैको धेरैले प्रशंसा गर्ने गर्छन् । हालै एक मुर्र्तिकारले यी दुबै हास्यकलाकारको मुर्ति तयार पारेका छन् ।

हास्यकलाकार हरिवंश आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उक्त मुर्तीको तस्बिर शेयर गरेका छन् । उनले आफुहरुको मुर्ति तयार गर्ने मुर्तिकार राजकुमार महर्जनलाई धन्यबाद व्यक्त गरेका छन् ।

हरिवंशले शनिवार मुर्तिकार राजकुमार महर्जनले बनाएको मुर्तीको तस्बिर शेयर गरेका छन् । उनले मुर्तीको तस्बिर शेयर गर्दै भनेका छन् – ‘मुर्तिकार राजकुमार महर्जन ज्यु ले हामी प्रति ब्यक्त गर्नू भऐको मायॅा कोलागी कृतज्ञ ब्यक्त गर्द छु ।’

तपाईको प्रतिक्रिया