काठमाडौं । सांगीतिक कार्यक्रमका सिलसिलामा अमेरिका पुगेका गायक हिमाल सागरले नोपल फर्काइदिन सरकारसँग अनुरोध गरेका छन् । उनले ७० दिन देखि आफु अलपत्र परेको बताएका छन् । आफू र आफूजस्तै अभरमा परेका नेपालीहरुलाई नेपाल फर्किने व्यवस्था मिलाउन सरकारसँग उनको माग रहेको छ । गत २८ फेब्रुअरीमा एक महिने यात्राका लागि उनी अमेरिका पुगेका गायक लाडाउनका कारण उतै रहेका छन् । त्यहाँ उनको झण्डै एक दर्जन प्रस्तुति दिने कार्यक्रम थियो । कोरोनाका कारण सधै कार्यक्रम स्थगित भएपछि उनी अफ्ठ्यारामा परेका हुन् ।
हिमाल सागर सन् २०१५ यता उनले पाँचपटक सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगिसकेका भएपनि महँगो ठाउँ भएका कारण उनलाई गारो परेको हो ।
अमेरिका पुगेन नेपाल फर्कनका लागि हिमालको नेपाल फर्किने टिकट १२ चैतलाई थियो । नेपालमा लकडाउन चैत १२ गतेबाट नै सुरु भयो जसका कारण उनी नेपाल फर्कने अवस्था नै रहेन । किनभने नेपालमा सरकारले सबै अन्तर्रा्ष्ट्रिय उडानमा चैत ११ गते नै रोक लगाइदियो ।
एनआरएनए अमेरिकाले अप्ठेरोमा परेका नेपालीहरुलाई प्लेन चार्टड गरेर नेपाल फर्काउन पहल गरे पनि सरकारबाट स्वीकृति पाएको छैन ।
सकारले भने अनुसार नै आफुहरु नेपाल फर्किएपछि तीन सातासम्म कडा आइसोलेसनमा बस्न तयार रहेको समेत बताएका छन् । तर ‘सरकारले स्वीकृति दिन डराउनुपर्ने कारण छैन ।’
हिमालले भने यहाँबाट नेपाल फर्कनेमा विद्यार्थीहरुदेखि वृद्धवृद्धारु पनि हुनुहुन्छ । त्यहाँ कारण मैले बोलेको हो ।
यहाँ खान बस्नको अलवा महिनाको भाडा पैतिस हजार पर्दौ रहेछ । यसरी घरमा बसेर यत्रो भाडा तिर्न कठिन रहेछ , उनले भने जसका कारण हामीलाई नेपाल फर्कादिन नेपाल सरकारलाई अनुरोध गर्दछु ।काठमाडौं । सांगीतिक कार्यक्रमका सिलसिलामा अमेरिका पुगेका गायक हिमाल सागरले नोपल फर्काइदिन सरकारसँग अनुरोध गरेका छन् । उनले ७० दिन देखि आफु अलपत्र परेको बताएका छन् । आफू र आफूजस्तै अभरमा परेका नेपालीहरुलाई नेपाल फर्किने व्यवस्था मिलाउन सरकारसँग उनको माग रहेको छ ।
गत २८ फेब्रुअरीमा एक महिने यात्राका लागि उनी अमेरिका पुगेका गायक लाडाउनका कारण उतै रहेका छन् । त्यहाँ उनको झण्डै एक दर्जन प्रस्तुति दिने कार्यक्रम थियो । कोरोनाका कारण सधै कार्यक्रम स्थगित भएपछि उनी अफ्ठ्यारामा परेका हुन् ।
हिमाल सागर सन् २०१५ यता उनले पाँचपटक सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगिसकेका भएपनि महँगो ठाउँ भएका कारण उनलाई गारो परेको हो ।
अमेरिका पुगेन नेपाल फर्कनका लागि हिमालको नेपाल फर्किने टिकट १२ चैतलाई थियो । नेपालमा लकडाउन चैत १२ गतेबाट नै सुरु भयो जसका कारण उनी नेपाल फर्कने अवस्था नै रहेन । किनभने नेपालमा सरकारले सबै अन्तर्रा्ष्ट्रिय उडानमा चैत ११ गते नै रोक लगाइदियो ।
एनआरएनए अमेरिकाले अप्ठेरोमा परेका नेपालीहरुलाई प्लेन चार्टड गरेर नेपाल फर्काउन पहल गरे पनि सरकारबाट स्वीकृति पाएको छैन ।
सकारले भने अनुसार नै आफुहरु नेपाल फर्किएपछि तीन सातासम्म कडा आइसोलेसनमा बस्न तयार रहेको समेत बताएका छन् । तर ‘सरकारले स्वीकृति दिन डराउनुपर्ने कारण छैन ।’
हिमालले भने यहाँबाट नेपाल फर्कनेमा विद्यार्थीहरुदेखि वृद्धवृद्धारु पनि हुनुहुन्छ । त्यहाँ कारण मैले बोलेको हो ।
यहाँ खान बस्नको अलवा महिनाको भाडा पैतिस हजार पर्दौ रहेछ । यसरी घरमा बसेर यत्रो भाडा तिर्न कठिन रहेछ , उनले भने जसका कारण हामीलाई नेपाल फर्कादिन नेपाल सरकारलाई अनुरोध गर्दछु ।