काठमान्डाँै ।
गायिका नित्या शिवा र गायक दिपक लिम्बुको आवाजमा रहेको ”चो¥यो नि मेरो दिल” गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

मायालु जोडि विचको प्रेमको सौगातहरुलाई गीतमा समेटिएको छ । गीतमा जिवनका विभिन्न रोमान्सका पलहरुलाई समेटिएको छ । शंकर अधिकारी घायलको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको लिरिकल भिडियोलाई प्रेम शर्मा पौडेलले सम्पादन गरेका छन ।

”चो¥यो नि मेरो दिल” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया