काठमान्डौँ ।
नेपाली सुगम संगीतमा सर्वाधिक लोकप्रिय गायिका मेलिना राईको आवाजमा कसम गीतको लिरिकल भिडियो बजारमा सार्वजनिक भएको छ । जिवनको विभिन्न आरोह अवरोहलाई गीतमा समेटिएको छ । प्रेम र विछोडलाई निकै मार्मिक रुपमा गीतमा समेटिएको छ । गीता होमिहो चाम्लिङ राईको शब्द तथा डि आर अटुको संगीत तथा राजु कार्कीको एरेन्ज गीतमा छ ।
“कसम “गीतको लिरिकल भिडियो हेर्न तल क्लिक गर्नुहोस ।