काठमाडौं- गायिका मेलिना राई र गणेश खड्काको स्वरमा रहेको गीत “चरी चुच्चे च”को म्यूजिक भिडियो सार्वजनिक भएको छ । यज्ञ सापकोटाको रचना, शब्द तथा संगीत रहेको गीतमा महेश बिक्रम पाण्डेको संयोजन छ । गीतको भिडियो प्रकाश एस.केले सम्पादन गरेका हुन् । दिनेश मेग्माले निर्देशन गरेको भिडियोको छायांकन मुकेश हुमागाइँले गरेका हुन् । गीतको म्युजिक भिडियोमा यम लिम्बू, प्रीया, नवीन केसी लगायतको अभिनय रहेको छ । गीतले माया–पिरतीका कुरालाई उजागर गरेको छ । हेरौं भिडियो
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रिमियरपछि ‘मालती मंगले’को चर्चा चुलियो, वर्षा राउतको अभिनयले जित्यो मन
शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म मालती मंगले ले प्रदर्शनअघि नै सकारात्मक प्रतिक्रिया बटुलेको छ । बुधबार ललितपुरस...
विश्व नेपाली र बबिना भट्टराईको स्वरमा ‘दुनियाँ भुलेर आए’ सार्वजनिक (भिडियो)
काठमाडौँ । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार सरोज संगम रावलद्वारा रचित एक मनोभावनात्मक गजल...
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक (भिडियो)
काठमाडौँ । नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘पियारी’ बोलको कौडा/चुड्का गीत सार्वजनिक गरिए...
सिक्किमबाट शीतलको कोसेली ‘किन किन’ (भिडियो )
काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ बाट चर्चामा आएकी चर्चित गायिका शीतल क्षेत्रीले आफ्नो नयाँ सांगीतिक प्र...
काव्य म्युजिक अवार्ड २०८३ को नोमिनेशन सार्वजनिक’ को को परे त ?
काठमाडौं- पाँचौ काव्य म्युजिक अवार्ड २०८३ को उत्कृष्ठ पाँच नोमिनेसन सार्वजनिक भएको छ । हरेक वर्ष जस्तै यस वर्षको अवार्ड...
म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बरिष्ठ कलाकारहरुलाई परिचय पत्र हस्तान्तरण
काठमाडौं । म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “वार्षिक कार्यतालिका सहितको ...










