काठमाडौँ । रचनाकार शैलेन्द्र ढकालद्वारा रचित एक सुन्दर गजल ‘जब तिमी आयौ’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।चर्चित गजल गायक राज सिग्देलको स्वर र शास्त्रीय संगीतका गुरु चण्डी प्रसाद काफ्लेको सुमधुर संगीत रहेको गजलमा देबेन्द्र नेवाको एरेन्ज रहेको छ। नायिका केकी अधिकारी र अभिनेता विमलेश अधिकारीको अभिनय रहेको यस गजलको भिडियोमा रचनाकार शैलेन्द्र ढकालको आफ्नै जीवन भोगाइलाई समेटेर बनाइएको छ ,मुख्यतः एक जोडीको माता पिताबन्ने दौरानमा आएको उतार चढाव, मानसिक भोगाई, दुःखदायी पल र संघर्ष, अनि सफल कथालाई जीवन्त चित्रण गरिएको छ। युवा निर्देशक अनुप चापागाईंद्वारा निर्देशित भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानल (OSR Digital ) मार्फत रिलिज गरिएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आयरल्याण्डसँग पाकिस्तान ५ विकेटले पराजित
काठमाडौँ । आयरल्याण्डले टी-२० सिरिजको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आयरल्याण्डले पाकिस्...
चेन्नईमाथि गुजरात ३५ रनले विजयी
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न...
आजको राशिफल : वि.सं. २०८१ वैशाख २९ गते शनिवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । भाग्यले नसोचेक...
कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा
काठमाडौँ । ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ । आगामी जुन २० देखि जुलाई २४ सम्म हुने कोपा अमेरिकाका...
मोरङ उद्योग व्यापार संघका पदाधिकारी र सञ्चारकर्मी बिच भेटघाट तथा छलफल सम्पन्न
विराटनगर, बैशाख २८ । मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमितिका सदस्यहरू विच भेटघाट तथा छलफल कार्यक्...
विराटनगर महानगरको प्रवद्र्धनमा ‘विराट वाङ्मय उत्सव’ सुरु
विराटनगर ÷ विराटनगर महानगरपालिकाको प्रवद्र्धन तथा आरोहण गुरुकुलको आयोजनामा दुईदिने विराट वाङ्मय उत्सव सुरु भएको छ । उत्स...