यतिबेला हट गायिका सरस्वती लामाको “हात्ती भैंसी” गीतले सार्वाधिक चर्चा पाएको छ् ।
पछिल्लो समय निकै भाईरल लामाको बहुप्रतिक्षारत गीत “हात्ती भैंसी”मा आफ्नो फ्यानहरुले गरेका कमेन्ट मध्यानजर गरी बनाइएको हो ।

बिजय तामाङ्को शब्दमा रहेको उक्त गीत बुद्ध स्याङ्बोले सङ्गित र एरेन्ज गर्नुभएको हो भने गायिका लामाको आवाज रहेको छ् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

तपाईको प्रतिक्रिया