रोशन पोखरेल , काठमान्डाँै , साउन १३
हिन्दु नारीहरुको महान पर्ब तीज नजिकिदै गर्दा सबैका दिदि बहिनि गाउँ घरमा तिजको माहोल निकै तातेको छ । आफनो जिवन जिउने क्रममा भोगेका पिडाहरुलाई माइतमा आएर दाजु भाई र माइतीको आगँनमा बसेर पोख्ने गरिन्छ । राधिका म्युजिक प्रालीको प्रस्तुतिमा सन्तोष बम , जसराज र हस्त लो को तीजको कोशेली “ किन्देउ साडी ”को भिडियो सार्वजनिक भएको छ ।
गायिका शान्ति श्री परियार तथा दिपक कार्किको गीतमा सुमधुर आवाज रहेको छ । दिपक कार्किको शब्द तथा लोकमान बाटा र मंगल सिहं बुढाथोकीको मौलिक लय सिर्जना रहेको छ । आफना प्रेमीकालाई आफनो आफनो जन्म भुमि ओखलढुङगामा लग्ने कुरा गायक दिपकले गरेका छन ।
मौलिक भावहरु समेटिएको गितमा काजिश श्रेष्ठ र करिश्ष्मा ढकालको अभिनय रहको छ । सागर गौत्तमको छायाँकन , दिपक विष्टको सम्पादन , र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया