इटहरी/ नेपाली चलचित्र मिस्टर भर्जिनको देशव्यापी प्रचारप्रसारका क्रममा रोड शो सहित पूर्वको सुन्दर सहर इटहरी आइपुगेका थिए मिस्टर भर्जिन टिम l टिमलाई सहयोग गर्न अहिलेकी चर्चित हट मोडल तथा युटुबर सोनिका रोकायाले साथ दिएकि थिइन् l सेक्स मनोविज्ञान सम्बन्धि बनेको पहिलो चलचित्र नाम दुन्दा अनौठो लागे पनि मानबिय जिबनमा नितान्त आबस्यक कुरा हो l पत्रकार सम्मेलन पश्चात बेलुकी पख इटहरी मल आगाडी निकै धमाकेदार रोड शो भारको थियो l डान्स क्रूसंगै सोनिकाको हट डान्स हेर्न धेरै मान्छेको भिड लागेको थियो l सोनिकाको डान्स संगै युबा तथा बयस्कहरुले पनि कम्मर मर्काएका थिए l हेर्नुस भिडियो

सोनिका हट बडी संगै त्यहि अनुसारको ड्रेसपमा स्टेज उत्रेकी थिइन् l बाक्लो दर्शकहरुको जमात बाट सोनिका सोनिका भन्दै हुटिंग समेत भएको थियो l रोड शो मार्फत चलचित्र प्रचारप्रसार अझ प्रभावकारी बनेको थियो l

तपाईको प्रतिक्रिया