Flash

इटहरी/ नेपाली चलचित्र मिस्टर भर्जिनको देशव्यापी प्रचारप्रसारका क्रममा रोड शो सहित पूर्वको सुन्दर सहर इटहरी आइपुगेका थिए मिस्टर भर्जिन टिम l टिमलाई सहयोग गर्न अहिलेकी चर्चित हट मोडल तथा युटुबर सोनिका रोकायाले साथ दिएकि थिइन् l सेक्स मनोविज्ञान सम्बन्धि बनेको पहिलो चलचित्र नाम दुन्दा अनौठो लागे पनि मानबिय जिबनमा नितान्त आबस्यक कुरा हो l पत्रकार सम्मेलन पश्चात बेलुकी पख इटहरी मल आगाडी निकै धमाकेदार रोड शो भारको थियो l डान्स क्रूसंगै सोनिकाको हट डान्स हेर्न धेरै मान्छेको भिड लागेको थियो l सोनिकाको डान्स संगै युबा तथा बयस्कहरुले पनि कम्मर मर्काएका थिए l हेर्नुस भिडियो

सोनिका हट बडी संगै त्यहि अनुसारको ड्रेसपमा स्टेज उत्रेकी थिइन् l बाक्लो दर्शकहरुको जमात बाट सोनिका सोनिका भन्दै हुटिंग समेत भएको थियो l रोड शो मार्फत चलचित्र प्रचारप्रसार अझ प्रभावकारी बनेको थियो l

Published date : २०७५-भाद्र-१ २०:०३

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]