काठमान्डौँ , पुस १५
लोकप्रिय गायिका सन्ध्या बुढा र गायक जिवन पुनको आवाजमा ”मायाको बली भए “ बोलको गीत को भिडियो सार्र्वजनिक भएको छ । माया विछोडिएका प्रेमी प्रेमिकाको वियोगान्त भावहरुलाई गीतमा समेटिएको छ । गीतमा जिवन पुनको शब्द तथा लय सिर्जना रहेको छ । मायालुबाट विछोड हुनु पर्दा निकै पिडा भएको गायकले गीतमा बताएका छन ।
मुकेश हुमाँगाईँको छायाँकन , अमर शाक्यको सम्पादन , कपिल लामाको निर्देशन भिडियोमा रहेको छ । गीतको भाव अनुसारको अभिनय विमल अधिकारी र साया भण्डारीको अभिनय रहेको छ ।
”मायाको बली भए “ को भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया