आर पोखरेल , माघ २४
करेन्ट लागेर दुबै हात खुटटा गुमाएका कृष्ण ओलीको बास्तविक जिवन भोगाईमा आधारित गीत ”कृष्णको राधा ” गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा संसार नेपालीको आवाज रहेको छ ।गीतको भिडियोलाई बुर्तिबाङ म्युजिक प्रालीले बजारमा ल्याएको हो ।
काम गर्ने शिलशिलामा द्धुघटनामा परेका कृष्णको जिवन भोगाईमा आधारित भावनाहरुलाई गीत तयार परिएको गोविन्द गुरुङ गुप्ताले बताएका छन । आफनो जिवनको कहाली लाग्दो अवस्थामा सहयोग गर्ने सम्पुर्ण नेपाली दाजु भाई तथा दिदि बहीनीलाई हार्दिक आभार ब्यक्त गरिएको छ । गीतमा संसार नेपालीको लय सिर्जना रहेको छ । राजेश विसीको छायाँकन , राजकुमार मगरको सम्पादन रहेको छ । गीतको भिडियोमा कृष्ण , मेधा ,बुद्धिमान , अमितबावु रोकाया , राजेश विसी खेमराज रेग्मी , विकाश केसीको अभिनय रहेको छ ।
”कृष्णको राधा ” गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया