बविना बस्नेत , काठमान्डाँै
डि आर अटुको संगीतमा खोटाङकी अस्मिता पुमा राईको आवाजमा ”माया मारेर गयौ तिमीले “ गीतको स्टुडियो भर्सन बजारमा सार्वजनिक भएको छ । नेपाली सुगम संगीतमा राम्रो सम्भवना भएकी गायिका हुन अस्मिता पुमा राई । डि आर अटुको शब्द संगीतमा समावेश गरिएको प्रेम र विछोडका भावहरुलाई उनले निकै कलात्मक रुपमा गाएकी छन । मायालुको याद पल पल आउने भएकाले प्रेमको नगरीमा आफना प्रेमीलाई सजाउनको लागी आफु निकै हतारिएको गीतमा भनिएको छ । गीतको एरेन्ज तथा मिक्सिङ राजु कार्किले गरेका हुन । मनोज राईले भिडियो लाई छायाँकन तथा सम्पादन गरेका हुन ।

”माया मारेर गयौ तिमीले “ गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया