राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको फेरी अर्को एक मौलिक गीत बजारमा आएको छ । ईश्वर सापकोटाको लय शब्द रहेको उक्त गीत अविनास सापकोटा र कान्छी रणु घतानिको प्रस्तुतिमा “पन्चेबाजा” बोलको रहेको छ । गीत सुन्दा   आनन्दको अनुभूति हुने यस गीतलाई संगीत संयोजन बिष्णु तामांगले गरेका छन् ।

यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । “पन्चेबाजा” बोलको गीतको म्युजिक भिडियोमा अनुप बिस्ट र करिश्मा ढकाल अभिनय देख्न सकिन्छ भिडियोलाई निर्देशन प्रविन थापाले गरेको हुन् भने छायांकन नबराज घिमिरेको र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् । गीतमा अविनास सापकोटा र कान्छी रणु घतानिको नै सुमधुर स्वर सुन्न सकिन्छ । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया