दियान मिडियाको प्रस्तुतिमा अत्यन्तै रमाइलो “बिग्रीएकि भ्रष्ट” बोलको मौलिक रोइला गीत सोही मिडियाको आधिकारिक युट्यूब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ ।

कमल अर्यालको शब्द तथा नारायण भट्टराईको लयामा सृजना गरिएको गीतमा गायक गोबिन्द चापागाईं र गायिका सबिना श्रीस मगरको स्वर रहेको छ । त्यस्तै कोरश आवाजमा उमेश अधिकारी र भविकला घर्ती मगरलाई पाउन सकिन्छ ।

नारायण भट्टराईको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा दीपक थापा र दिपिका जेनीको उत्कृष्ट अभिनय रहेको छ भने सुरेश भुर्तेलले छायांकन साथै शिव भुर्तेलले सम्पादन गरेका छन ।

भिडियो हेर्नुहोस :-

तपाईको प्रतिक्रिया