Thursday, 4th June 2020
4 June 2020

नारायण भट्टराईको निर्देशनमा “बिग्रीएकि भ्रष्ट” मौलिक रोइला सार्बजनिक

दियान मिडियाको प्रस्तुतिमा अत्यन्तै रमाइलो “बिग्रीएकि भ्रष्ट” बोलको मौलिक रोइला गीत सोही मिडियाको आधिकारिक युट्यूब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ ।

कमल अर्यालको शब्द तथा नारायण भट्टराईको लयामा सृजना गरिएको गीतमा गायक गोबिन्द चापागाईं र गायिका सबिना श्रीस मगरको स्वर रहेको छ । त्यस्तै कोरश आवाजमा उमेश अधिकारी र भविकला घर्ती मगरलाई पाउन सकिन्छ ।

नारायण भट्टराईको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा दीपक थापा र दिपिका जेनीको उत्कृष्ट अभिनय रहेको छ भने सुरेश भुर्तेलले छायांकन साथै शिव भुर्तेलले सम्पादन गरेका छन ।

भिडियो हेर्नुहोस :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *