रोशन पोखरेल, काठमान्डाँै
गायक दिपक जलन र गायिका स्मृति शाहीको आवाजमा “सानु आई लभ यु “ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन। स्लो रोमान्टिक भर्सनको यस दिपक जलनको शब्द र संगीत रहेको छ । निकै रमाइलो भिडियोमा प्रेमको भावहरुलाई समेटिएको छ ।
जितु तामाङको छायाँकन , रमेश चौधरीको सम्पादन तथा जितु तामाङको निर्देशन भिडियोमा रहेको छ । गीतमा दिपक जलन र सुस्मा कार्कीको अभिनय रहेको छ ।
“सानु आई लभ यु “को भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया