राजु बोहरा–काठमाडौँ । चार जात छत्तिस जतिको फुलबारी हाम्रो हाम्रो देशमा बिभिन्न भाषा भाषिका गीत संगीतको महत्व छ । यसै महत्वलाई ध्यानमा राखेर बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत गीत संगीतको क्षेत्रमा क्रियासिल गायक तथा सर्जक भोजराज काफ्लेले एकै पटक दुई गीत ल्याएका छन् । उक्त गीत भुजपुरी र लोक सेलो हो ।

यस मध्य ३ नम्बर परदेशको सेरोफेरोलाई केन्द्रित गर्दै तयार पारिएकोले छोटो समयमा नै अत्यधिक दर्शक तथा श्रोताहरुको माया पाउन सफल भएको छ । यस गीतलाई शब्द स्वर र संगीत गायक तथा शर्जक भोजराज काफ्लेले नै भरेका छन् भने साथमा यस गीतमा हेमा तामांग सन्तोष तामांग र आकृति श्रेष्ठको पनि सुन्न सकिन्छ ।

“सिन्धुली गढीमा” बोलको गीतको म्युजिक भिडियोमा जुना तामांग  सुजन सुनुवार, रबिन शंकर, मोनिका राय, अप्सरा थापा र लक्ष्मण ओलीको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन भोजराज काफ्ले, कोरिग्राफर सबिन शंकर र मिंग्मा तामांग, छायांकन रेशम दर्लामी र सम्पादन दिनेश काफ्लेले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया