मुना मदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायक प्रेम रावत र गायिका सावित्रा नेपालीको आवाजमा सजिएको लोकदोहोरी गीत “खै कसरी भुल्ने“गीतको भिडियो बजारमा आएको हो ।
गीतमा माया र प्रेमबाट विछोडिएका युवा युवतीको पिडालाई समेटिएको छ ।गीतमा सुरेश जिसीको शब्द सिर्जना तथा प्रेम रावतको लय सिर्जना रहेको छ । सुर्य लामाको छायाँकन तथा सम्पादन तथा भुवन स्याम्वो तामाङको निर्देशन रहेको छ ।”खै कसरी भुल्ने “ गीतको भिडियोमा गंगामाया र गोविन्द नेपालीको अभिनय रहेको छ ।
”खै कसरी भुल्ने “गीतको भिडियो हेर्नुहोेस ।

तपाईको प्रतिक्रिया