काठमान्डाँै
सामना म्युजिक क्रियसनको प्रस्तुतीमा गायक प्रमोद खरेलको आवाजमा“ धोका” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम पछीको विछोडलाई निकै मार्मिक रुपमा समेटिएको छ ।

एलिसा मगरको शब्द तथा हरि थापाको संगीतमा निकै मार्मिक गीतको बजारमा आएको हो । आफनै मायाले घात गर्दाको पिडालाई गीत मार्फत ब्यक्त्त गरिएको एलिसाले बताइन ।

तिलक रिजालको छायाँकन , अविनास डिसीको सम्पादन तथा गौत्तम शेर्पाको निर्देशन भिडियोमा रहेको छ । “ धोका” गीतको भिडियोमा बुद्धविर थापा , उषा सुवेदी र विराजको अभिनय रहेको छ ।

“ धोका” गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया